"बराह ताल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा, added orphan tag |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ३:
[[खोटाङ जिल्ला|खोटाङ]] जिल्लाको [[सदरमुकाम]] दिक्तेलदेखि १६ कोस [[दक्षिण]]मा बराहताल छ। यसले झन्डै पाँच वर्गकिलोमिटर क्षेत्र ओगटेको छ। यहाँ वर्षमा एकचोटि [[हरिबोधनी एकादशी]]मा दुई दिने [[मेला]] लाग्छ।
बराहताल पुग्न दिक्तेलबाट करबि दुई दिन लाग्छ। [[दिक्तेल नगरपालिका|दिक्तेल]], टेम्मा, चुइँचुम्मा बोफूल, छितापोखरी, चिपि्रङ, इन्द्रायणीपोखरी, खोटाङबजार हुदै साखोला तरेपछि सुन्दर बराहताल पुगिन्छ। [[उदयपुर]]बाट बुबाजोरघाट, कुलाबाध हुदै आइपुगिन्छ। त्यस्तै [[भोजपुर]]बाट पानधारे, चिसापानी छिचोलेपछि आइन्छ।
मुहान र निकास नभएको यो ताल सधै नै सफा देखिन्छ। यहाँ भिन्न प्रजातिको रातो माछा पाइन्छ।
|