"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

इन्फोबक्स थप्दै तथा शब्दहरु मिलाउदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४०:
| website =
}}
'''धुलेश्वर''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अन्तर्गत पर्ने एक स्थान हो । यो स्थल [[दैलेख जिल्ला]]को [[बडलम्जी]] गा. वि. स.को वडा नंवर- ८ पर्दछ । यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ । वैज्ञानीकहरू यसलाई मृत [[ज्वालामुखी]] बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ । धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अंतरगत पर्ने पाँच स्थान [[पादुकास्थान]], [[श्रीस्थान|शिरस्थान]], [[नाभीस्थान|नाभिस्थान]], [[कोटिलास्थान]] र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अंतरगत कोटिलास्थानलाई राखिएको छैन उक्त पुराणहरूका अनुशार पंचकोशी भित्र [[डुङ्गेश्वर|डुंगेश्वर]] पंचकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको भएपनि परापुर्व काल देखी पंचकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ । पंचकोशी तिर्थयात्राको नियम अनुशार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ । वैश्वानर पुराणको हिम वंत खण्डमा [[दुल्लु नगरपालिका|दुल्लु]] वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत [[बद्रीनाथ]] र [[केदारनाथ]] भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ ।
 
==धुलेश्वर मन्दिर परिसर==
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित