"दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
|native_name = Diktel Municipality
|nickname =
|settlement_type = [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]
|motto =
<!-- images and maps -->
पङ्क्ति ७१:
}}
 
'''दिक्तेल नगरपालिका''' पूर्वी नेपालको [[सगरमाथा अञ्चल]]मा रहेको [[खोटाङ जिल्ला]]मा पर्छ । दिक्तेल बजार रहेको ठाँउलाई [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]को केन्द्र बनाइएको छ । <ref name="new municipalities">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref> यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा दिक्तेल,[[बाम्राङ्ग]], [[लफ्याङ]], [[खाल्ले]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रंगेली पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३५ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । '''दिक्तेल''' खोटाङ जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो ।
 
==जनसङ्ख्या==