"दधिचि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''दधिचि''' पौराणिक कालका एक प्रख्यात ऋषी थिए उनको आश्रम [[दैलेख जिल्ला]]को [[डुङ्गेश्वर|डुंगेश्वर]]मा थियो भन्ने भनाई रहेको छ।
दधिचिका पिता अथर्वण र माता अथर्वणकी पत्नी क्षिती हुन्। (भागवत पुराण, ४/१). अथर्वणलाई ब्रह्माजीका मानस पुत्र भृगु ऋषिका पुत्र भनेर पनि चिनिन्छ। अथर्वणले अथर्वणवेदको पत्ता लगाएका थिए। दधिचिकी माता क्षिती कर्दम ऋषिकी पुत्री थिइन्। दधिचिकी पत्नीको नाम स्वरचा हो भने छोराका नाम पिपलादा हो।
==पौराणिक कथा==
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित