"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
|footnotes =
}}
मोहनदास करमचन्द गान्धी ('''महात्मा गान्धी''') (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) [[भारत]] तथा [[भारतीय स्वतन्त्रता सङ्ग्राम|भारतीय स्वतन्त्रता आन्दोलन]]का एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकएकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका [[दक्षिण अफ्रीका]]को रङ्गभेद अन्त्य गर्न तथा [[भारत]]लाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई [[संयुक्त राष्ट्र सङ्घ]]ले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी ''[[सत्याग्रह]]'' - व्यापक सविन्य अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई ''अहिंसात्मक'' आन्दोलन भनिएको छ । उनले भारतलाई [[स्वतन्त्रता]] दिएर जनताको नागरिक अधिकारहरू तथा स्वतन्त्रताको आन्दोलनको लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू '''महात्मा गान्धी'''को नामले चिन्दछन् ।
 
[[संस्कृत भाषा]]मा [[महात्मा]] अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो । उनलाई सबैभन्दा पहिले [[रविन्द्रनाथ टेगोर]]ले महात्मा नामले सम्वोधित गरेका हुन् । महात्मा गान्धीलाई भारतमा ''बापू'' नामले पनि चिनिन्छ [[गुजराती भाषा]]मा (બાપુ) ''बापू'' को अर्थ ''पिता'' हुन्छ । उनलाई सरकारी रूपमा भारतको '''[[राष्ट्रपिता]]'''को सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा विदा दिइन्छ । यो दिन '[[गान्धी जयन्ती]]'को रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई [[अन्तर्राष्ट्रिय अहिंसा दिवस]]को रूपमा मनाइन्छ । सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा प्रवासी वकीलको रूपमा [[दक्षिण अफ्रिका]]मा भारतीय समुदायको मानिसहरूको नागरिक अधिकारहरूको लागि सङ्घर्षमा प्रयोग गरे । सन् १९१५ मा उनको फिर्ती पछाडी उनले भारतमा किसानहरू, कृषि मजदुरहरू र शहरी श्रमिकहरूलाई अत्याधिक भूमि कर र भेदभावको विरूद्ध आवाज उठाउनको लागि एकजुट गरे । सन् १९२१ मा [[भारतीय राष्ट्रिय काङ्ग्रेस]]को बागडोर सम्हाले पछाडी गान्धीजीले देशभरमा गरीबीबाट राहत दिलाउने, महिलाहरूको अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए । तर यी सबैभन्दा विदेशी राजबाट मुक्ति दिलाउने [[स्वतन्त्रता|स्वराज]] प्राप्ति उनको प्रमुख लक्ष्य थियो । गान्धीजीले ब्रिटिश सरकारद्वारा भारतीयहरू माथि लगाइएको नून करको विरोधमा सन् १९३० मा [[नून सत्याग्रह|दांडी मार्च]] र यस पछाडी सन् १९४२ मा ब्रिटिश [[भारत छोड आन्दोलन]] सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुपर्‍यो । गान्धीजीले सबै परिस्थितिहरूमा [[अहिंसा]] र [[सत्य]]को पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे । उनले [[साबरमती आश्रम]] आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवन व्यतित गरे र परम्परागत भारतीय ''[[धोती]]'' र सूतबाट बनेको गम्छा लगाए जसलाई स्वयंले ''[[चर्खा]]''मा सूत काटेर हातैले बनाएका थिए । उनले सादा [[शाकाहारी]] भोजन खाए र आत्मशुद्धि तथा समाजिक प्रतिकार दुबैको लागि लामो-लामो उपवास पनि गरे ।
पङ्क्ति २९:
== प्रारम्भिक जीवन ==
[[चित्र:Young Gandhi.jpg|right|thumb|युवा गान्धी (सन् १८८६)]]
मोहनदास करमचन्द गान्धीको जन्म [[पश्चिमी भारत]]को वर्तमान [[गुजरात]]मा [[पोरबन्दर]] नामक स्थानमा [[२ अक्टोबर]] [[१८६९]] एक तटीय शहरमा भयोभएको थियो । उनको पिता करमचन्द गान्धी [[हिन्दू धर्म|हिन्दू]]को मोध समुदायसँग सम्बन्धित थिए र [[ब्रिटिश राज|अङ्ग्रेजको अधीनस्थ भारतको]] काठियावाडमा एउटा सानो [[रजौटा|रियासत]] [[पोरबन्दर|पोरबन्दर प्रान्त]]को [[दीवान (शीर्षक)|दीवान]] अर्थात प्रधानमन्त्री थिए । परनामी [[वैश्य|वैष्णव]] हिन्दू समुदायकी उनकी माता पुतलीबाई करमचन्दकी चौथी स्वास्नी थिइन्, उनका पहिला तीन स्वास्नीहरू प्रसवको समय मरेका थिए । भक्ति गर्ने आमालाई देखरेख र त्यस क्षेत्रको [[जैन धर्म|जैन]] परम्पराहरूको कारण युवा मोहनदास माथि प्रारम्भिक प्रभाव चाँडै नै परेको थियो जसले उनको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेगरेको थियो । यी प्रभावहरूमा दुर्बलहरूमा जोशको भावना, [[शाकाहार|शाकाहारी जीवन]], आत्मशुद्धिको लागि [[उपवास]] तथा विभिन्न जातिका मानिसहरूको बीच सहिष्णुता सामेल थिए । सन् १८८३ मे मा जब उनी १३ वर्षका थिए तब उनको विवाह १४ वर्षकी [[कस्तूरबा गान्धी|कस्तूरबा माखनजी]]सँग भयो । जसको पहिलो नाम छोटोमा ''कस्तूरबा'' थियो र उनलाई मानिसहरू प्रेमले ''बा'' भन्थे । यो विवाह एक व्यवस्थित [[बाल विवाह]] थियो जुन त्यस समय त्यस क्षेत्रमा प्रचलित थियो । सन् १८८५ मा जब गान्धीजी १५ वर्षका थिए तब यीनको पहिलो सन्तानले जन्म लिए तर उनी केही दिन मात्र जीवित रहे र यसै वर्षको प्रारम्भमा गान्धीजीका पिता करमचन्द गाधी पनि परमधाम भए । मोहनदास र कस्तूरबाको चार सन्तान भए जसमध्ये सबै छोरा थिए [[हरीलालहरिलाल गान्धी|हरीलालहरिलाल]] सन् १८८८ मा जन्मिएका, [[मणिलाल गान्धी|मणिलाल]] सन् १८९२ मा जन्मिएका, [[रामदास गान्धी|रामदास]], सन् १८९७ मा जन्मिएका, र [[देवदास गान्धी|देवदास]] सन् १९०० मा जन्मिएका थिए । गान्धीजीले पोरबन्दरमा मिडिल स्कूल र राजकोटमा माध्यमिक बिद्यालयको पढाई गरे जसमा उनको शैक्षिक स्तर एउटा औसत छात्रको रूपमा रहयो । उनले आफ्नो [[मेट्रिक|मेट्रिकको परीक्षा]] [[भावनगर]] [[गुजरात]]को समलदास कलेजबाट गरे जहाँबाट उनलाई उतिर्ण गर्न खासै कठिनाई भएको थियो । जब सम्म उनी त्यस कलेजमा रहे उनि अप्रसन्न नै रहे किन भने उनको परिवारले उनलाई [[बारिस्टर|बाबरिस्टरबारिस्टर]] बनाउन चाहन्थे ।
[[चित्र:Gandhi and Kasturbhai 1902.jpg|thumb|गान्धी र उनकी पत्नी [[कस्तूरबा गान्धी|कस्तूरबा]] (सन् १९०२)]]