"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२८:
 
प्रति वर्ष ३० जनवरीको दिन महात्मा गान्धीको पुण्यतिथिमा कतिपय देशको स्कूलहरूमा [[:en:School Day of Non-violence and Peace|अहिंसा र शान्तिको दिन]] मनाइन्छ जसको स्थापना सन् १९६४ [[स्पेन]]मा भएको थियो । दक्षिणी गोलार्द्धको क्यालेण्डर प्रयोग हुने ठाउँमा ३० मार्चमा यो दिवस मनाइन्छ ।
 
 
 
== आदर्श र आलोचनाहरू ==
गान्धीको कठोर [[अहिंसा]] ([[:en:ahimsa|ahimsa]])को नतीजा [[शान्तिवाद]] ([[:en:pacifism|pacifism]]) हो, जुन राजनैतिक क्षेत्रबाट आलोचनाको एकएउटा मूल आधार बन्यो।बन्यो ।
 
=== विभाजनको संकल्पना ===
नियमको रूपमा गान्धी [[विभाजन(राजनीति)|विभाजन]] ([[:en:Partition (politics)|partition]])को अवधारणाको बिरूद्ध थिए किन भने यो उनको धार्मिक एकताको दृष्टिकोणको प्रतिकूल थियो।थियो ।<ref>''[http://www.amazon.com/gp/reader/0394714660/ The एसेन्सियल गान्धीमा पुनः प्रकाशित : उनको जीवन, कार्यहरू, र विचारको संग्रह]।'' लुईस फिशर, २००२ (पुनर्मुद्रित संस्करण) पीपी.१०६-१०८</ref> सन् [[भारतको१९४६ विभाजन|अक्टोबर १९४६]]मा ''[[[[हरिजन]]]]भारतको विभाजनमा ([[:en:Harijan|Harijanहरिजन]])''मा पत्रिकामा उनले [[अक्टोबर|भारत]]अक्टोबरको ([[:en:६अंकमा October|६ October]])कोभारतको विभाजन [[१९४६|पाकिस्तान बनाउनको लागि भन्ने बारेमा लेखे]]:लेखेका थिए ।
 
<blockquote>(पाकिस्तानको मागमांग) मुस्लीम लीग द्वारालीगद्वारा प्रस्तुत गरिएको गैर-इस्लामी हो र म यसलाई पापयुक्त भन्न हिच्किचाउँदिन इस्लाम मानव जातिको भाईचारा र एकताको लागि हो, न कि मानव परिवारको एकतालाई अवरोध गर्नको लागि।लागि । यस कारण भारत युद्धको दुई समुहमा विभाजित होस् भन्ने चाहनेहरू भारत र इस्लाम दुबैका शत्रु हुन्।हुन् । उनीरू मलाई टुक्रैटुक्रा पारेर काट्न सक्दछन् तर मलाई त्यस चीजको लागि राजीमन्जुर गर्न सक्दैनन् जसलाई म गलत सम्झन्छु।सम्झन्छु [...] हामीले आस छोडनु हुँदैन, यसको बावजूद कि ख्यालीसपनाका कुरा भैरहेकोभइहेको छ कि मुसलमानहरूलाई आफ्नो प्रेमको कैदमा अबलाम्बित गर्नुपर्दछ।गर्नुपर्दछ । <ref>''[http://www.amazon.com/gp/reader/0394714660/ The एसेन्सियल गान्धीमा पुनः प्रकाशित भयो : उनको जीवन, कार्यहरू, र विचारको संग्रह].''लूईस फिशर, २००२(पुनर्मुद्रित संस्करण) पी.३०८-९</ref></blockquote>
लूईस फिशर, २००२(पुनर्मुद्रित संस्करण) पी.३०८-९</ref></blockquote>
 
ज्याक होमर गान्धीको [[मुहम्मद अली जिन्ना|जिन्ना]]सँग पाकिस्तानको विषयलाई लिएर भएको एकएउटा लामो पत्राचारमा ध्यान दिँदै भन्दछन्- "हालाँकि गान्धी वैयक्तिक रूपमा विभाजनको बिरूद्ध थिए, उनले सहमतिको सुझाव दिए जसको अनुसार काङ्ग्रेस र मुस्लिम लीग अस्थायी सरकारले निम्न सम्झौता गर्दागर्दै आफ्नो स्वतन्त्रता प्राप्त गरे जसको पछि विभाजनको प्रश्नको फैसला ती जिल्लाहरूको जनमत द्वारा हुनेछ जहाँ मुसलमानहरूको सङ्ख्या ज्यादाबढी छ।"छ ।<ref>ज्याक, होमर।''[http://books.google.com/books?id=XpWO-GoOhVEC&pg=PR13&lpg=PR11&dq=The+Gandhi+Reader:+A+Sourcebook+of+His+Life+and+Writings&sig=mu7B1to2ve7qqIYNmXQMd5jifsY गान्धीको पाठक]'',p 418</ref>.
 
भारतको विभाजनको विषयलाई लिएर यो दोहोरो स्थिति राख्नुलेराख्नुलाई गान्धीले यसबाट हिन्दुहरू र मुसलमानहरू दुबै तर्फबाट आलोचनाको आयाम खोलि दिए।दिए । [[मुहम्मद अली जिन्ना]] तथा समकालीन पाकिस्तानीहरूले गान्धीको मुसलमान राजनैतिक हकलाई कम आँकेको भनी आलोचना गरे।गरे । [[विनायक दामोदर सावरकर|विनायक दामोदर सावरकार]] र उनका सहयोगीहरूले गान्धीको आलोचना गरे र आरोप लगाए कि उनी राजनैतिक रूपमा मुसलमानहरूलाई मनाउनेमा लागे र हिन्दुहरू माथि भैरहेकोभइरहेको अत्याचार प्रति उनी लापरवाह बन्दै पाकिस्तान निर्माणको लागि स्वीकृति दिए (गान्धीले सार्वजानिक रूपमा उनले यो घोषितघोषणा गरेका थिए कि विभाजन भन्दापहिलेभन्दा पहिले मेरो शरीरलाई दुई भागमामा काटिदिनू।काटि दिनू ।)<ref>[http://news.bbc.co.uk/2/hi/50664.stm बी.बी.सी समाचारमा "महात्मा गान्धीको जीवन र मृत्यु"], हेर्नुहोस् अनुभाग "स्वतन्त्रता र विभाजन. "</ref> यो आज पनि राजनैतिक रूपबाट विवादश्पदबिबादास्पद, जस्तो कि पाकिस्तानी-अमेरिकी इतिहासकार [[आयशा जलाल|आयेशा जलाल]] ([[:en:Ayesha Jalal|Ayesha Jalal]]) यो तर्क दिन्छिन् कि विभाजनको कारण गान्धी र काङ्ग्रेस मुस्लिम लीगसँग सत्ता बाँड्न इच्छुक थिएनन्, अरू मुसलनमुसलमान [[हिन्दू राष्ट्रवादी]] ([[:en:Hindu nationalist|Hindu nationalist]]) राजनेता [[प्रविण तोगडिया]] ([[:en:Pravin Togadia|Pravin Togadia]]) पनि गान्धीको यस विषयलाई लिएर नेतृत्वको आलोचना गर्दछन्, । र यो पनि इंगित गर्दछन् कि उनको अत्याधिक कमजोरीको कारणबाट भारतको विभाजन भयो।भयो ।
 
गान्धीले १९३०कोसन् १९३० को अन्त्य-अन्त्यमा [[विभाजन#राजनैतिक भूगोल|विभाजन]] ([[:en:Partition#Political geography|partition]])कोविभाजनको लिएर इजरायइलकोइजरायलको निर्माणको लागि [[१९४७, संयुक्त राष्ट्रको विभाजन योजना|प्यालेस्टाइननको विभाजन प्रति पनि आफ्नो अरुचिअभिरुचि जनाएका थिए]] ([[:en:1947सन् UN Partition Plan|partition of Palestine to create Israel]]). ''२६१९३८ अक्टोबर'' [[२६ अक्टोबर|१९३८]] ([[:en:26 October|26 October]])मा उनले [[१९३८|[[हरिजन]]मा भनेपत्रिकामा भनेका थिए]]:
 
<blockquote>मलाई कतिपय पत्र प्राप्त भएका छन् जसमा मसँगम सँग जर्मनीमा यहूदिहरूको [[यहूदिहरूको जर्मनीमा इतिहास#यहूदी नाजिहरूको अधीन (१९३० - १९४० )|उत्पीडन र अरब-यहूदिहरूको बारेमा मेरो बीचारबिचार के छ]] ([[:en:Historyभनेर ofसोधिएको the Jews in Germany#Jews under the Nazis (१९३०s-१९४०)|persecution of the Jews in Germany]]) भनेरथियो सोधियो। यस्तो होइन कि यस कठिन प्रश्नमा आफ्नो विचार म बिना झन्झट दिन सक्दछु।सक्दछु । मेरो सहानुभूति यहुदिहरूसँग छ।छ । म उनीहरूसँग दक्षिण अफ्रिकाबाट नै नजदीकीकरीबी रूपबाट परिचित छु।छु । केही त जीवन भरको लागि मेरो साथी बनेका छन्।छन् । यी मित्रहरूद्वारा नै मलाई लामो समयदेखि भैरहेकोभइरहेको उत्पीडनको बारेमा जानकारी मिल्यो।प्राप्त भयो । उनीहरू माथिको मेरो सहानुभूति मलाई न्यायको आवश्यकताबाट विवेकशून्य गर्दैन।गर्दैन । त्यसैले यहूदिहरूको लागि एकएउटा राष्ट्रको कामनाले मलाई उतिसारो आकर्षित गर्दैन।गर्दैन । जसको मंजूरीमन्जुरी बाईबलमा दिइयो र जुन जिद्दीबाट उनीहरू आफ्नो फिर्तीमा प्यालेस्टाइनलाई चाहनरुचाउन थालेका छन्।छन् । किन भने उनी, पृथ्वीका अरू मानिसहरूसँग प्रेम गर्दैनन्, त्यस देशलाई आफ्नो घर बनाउँदैनन् जहाँ उनको जन्म भयो र जहाँ उनले जीविकोपार्जन गरे।गरे । प्यालेस्टाइन अरबहरूको हो, ठीक उसैगरी जसरी इङल्याण्ड अङ्ग्रेजको र फ्रान्स फ्रान्सेलीहरूको।फ्रान्सेलीहरूको । यहूदिहरूको अरबहरू माथि अधिरोपित गर्न अनुचित र अमानवीय हो जो केही पनि आज प्यालेस्टाइनमा भैरहेकोभइरहेको छ त्यसलाई कुनै पनि आचार संहिताबाट सही साबित गर्न सकिन्न।सकिन्न ।<ref>''[http://www.amazon.com/gp/reader/0394714660/ द एसेन्सियल गान्धीमा पुनः प्रकाशित : उनको जीवन, कार्यहरू, र विचारको संग्रह].'' लुईस फिशर,२००२ (पुनर्मुद्रित संस्करण)२८६-२८८</ref><ref>[http://lists.ifas.ufl.edu/cgi-bin/wa.exe?A२=ind0109&L=sanet-mg&P=31587. एस.ऐ.एन.ई.टी-एमजी संग्रह-सेप्टेम्बर २००१ (#३०३)]</ref></blockquote>
 
=== हिंसक प्रतिरोधको अस्वीकृति ===