"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११७:
--></ref> यद्यपि गान्धीले आफ्नो आत्मकथामा भनेका छन् कि उनलाई कहिल्यै लागेन कि उनी यस सम्मानको योग्य छन् ।<ref>[http://kamdartree.com/Dr%20PJ%20Mehta.htm एम्.के.गान्धी: एक आत्मकथा].[[२१ मार्च]] [[सन् २००६|२००६]]को पुनः प्राप्त गरिएको</ref> '''मानपत्र'''का अनुसार, गान्धीलाई उनको न्याय र सत्यको सराहनीय बलिदानको लागि '''महात्मा''' नाम दिइएको हो ।<ref>[http://kamdartree.com/mahatma_kamdar.htm मोहनदास कसरी र कहिले प्रलेखन। गान्धी आफ्नो नामको अनुरूप नै "महात्मा"' बने [[२१ मार्च]] [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref>
 
'''[[टाइम (पत्रिका)|१९३० मा टाइम]]''' पत्रिकाले महात्मा गान्धीलाई [[:en:Person of the Year|वर्षकोवर्ष पुरूष]] को नामरुपमा सम्मान दियो । सन् १९९९ मा गान्धी [[अल्बर्ट आइन्स्टाइन]] जसलाई [[:en:Person of the Century|शताब्दीको पुरूष]] नाम दिइयो र गान्धी त्यस सुचिमा पनि दोश्रो स्थानमा रहेका थिए । टाइम पत्रिकाले [[चौधौं दलाई लामा|दलाई लामा]], [[लेच सा]], [[मार्टिन लूथर किंग(जुनियर)|डा मार्टिन लूथर किङ, जूनियर]], [[सेसर शाउनीज]], [[आङ सान सुकी]], [[बेन्गिनो अकुइनो, जूनियर|बेनिग्नो अकुइनो जूनियर]], [[डेसमण्ड टूटू]] र [[नेल्सन मन्डेला|नेल्सन मण्डेला]]लाई '''गान्धीको पुत्र'''को रूपमा चित्रित गरे र उनको अहिंसाको आद्यात्मिक उतराधिकारी माने ।<ref>[http://www.time.com/time/magazine/article/0, 9171,993026,00.एच. टी.एम. एल गान्धीका सन्तान]'' [[टाइम (पत्रिका )|टाइम (पत्रिका)]] ([[:en:Time (magazine)|Time (magazine)]])''.[[२१ अप्रिल]] [[सन् २००७|२००७]]मा पुनः प्राप्त गरिएको</ref> [[भारत सरकार]]ले हरेक वर्ष उल्लेखनीय समाजिक कार्यकर्ताहरू, विश्वका नेताहरू र नागरिक हरूलाई [[महात्मा गान्धी शान्ति पुरस्कार]]बाट पुरस्कृत गर्ने गर्दछ । [[नेल्सन मन्डेला|नेल्सन मण्डेला]] दक्षिण अफ्रिकाको नेता जो कि जातीय मतभेद र पार्थक्यको उन्मूलनमा सङ्घर्षरत रहे यस पुरस्कारको लागि एक प्रवासी भारतीयको रूपमा प्रबल दावेदार हुन् ।
 
सन् १९९६ मा, [[भारत सरकार]]ले महात्मा गान्धीको शृङ्खलाको [[भारतीय रूपैयाँ|नोट]] ([[:en:Indian Rupee|rupee]])को मुद्रणको १,५,१०,२०, ५०,१००,५०० र १०००१,००० का नोट ल्यायो।प्रकाशित गर्यो । आज भारतमा जति पनि नोटनोटहरू प्रयोगमा रहेका छन् त्यसमाति सबैमा महात्मा गान्धीकागान्धीको तस्वीर छन्।अङ्कित १९६९मारहेको छ । सन् १९६९ मा संयुक्त अधिराज्यले हुलाक टिकटको एक शृङ्खला महात्मा गान्धीको शतवार्षिक जयन्तीको उपलक्ष्यमा जारी गरे।गरेको थियो ।
[[चित्र:Gandhi site.jpg|thumb|नयाँ दिल्लीमा [[नयाँ दिल्ली|गान्धी स्मृति]] ([[:en:New Delhi|New Delhi]])मा सहादतबीर स्तम्भले त्यस स्थानलाईचिन्हितस्थानलाई अङ्कित गर्दछ जहाँ उनको हत्या भएको थियो।थियो ।]]
संयुक्त अधिराज्यमा गान्धी जी कागान्धीजीका यस्ता अनेक प्रतिमाहरू खास स्थानहरूमा छन् जस्तै [[ताभिस्तोक स्क्वायर|लण्डन विश्वविद्यालय कलेज]] ([[:en:Tavistock Square|Tavistockताभीस्टोक Squareस्क्वायर]])को छेऊ [[लण्डन|ताभिस्तोकताभीस्टोक चोक]],[[लण्डन विश्वविद्यालय कलेज|लण्डन]] ([[:en:University College London|University College London]]) जहाँ उनले कानूनको शिक्षा प्राप्त गरे।गरेका [[३०थिए जनवरी|संयुक्त अधिराज्य]]मा [[संयुक्त राजशाहीअधिराज्यमा (ब्रिटेन)|जनवरी ३०]] का दिन “राष्ट्रिय'''राष्ट्रिय गान्धी स्मृति दिवस”दिवस''' मनाउने गरिन्छ।गरिन्छ । [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]मा, गान्धीको प्रतिमाहरू [[यूनियन स्क्वायर (न्यू यार्क शहर)|न्यूयोर्क शहर]]मा ([[:en:Union Square (New York City)|Union Square]])मारहेको [[न्यूयोर्क शहर|यूनियन स्क्वायर]]को बाहिर र [[मार्टिन लूथर किङ जूनियर, राष्ट्रिय ऐतिहासिक स्थल|एटलान्टा]] ([[:en:Martin Luther King, Jr. National Historic Site|Martin Luther King, Jr. National Historic Site]])मा [[एटलान्टा|मार्टिन लूथर किङ जूनियर राष्ट्रिय ऐतिहासिक स्थल]] र [[वाशिङ्टन डी.सी|वाशिंगटन डी सीमावाशिंगटनमा भारतीय दूतावासको नजीकनजिक मेसासूशेट्समेसाचुसेट्स मार्गमा छ।रहेको छ ।]] (त्यस्तै [[:en:Washington,दक्षिण D.अफ्रिका]]को C.|Washington, D. C.[[पीटरमेरिट्सबर्ग]]), शहरमा भारतीय दूतावासको नजीक [[पीटरमेरिट्सबर्ग|पितर्मरित्ज्बर्ग]] ([[:en:Pietermaritzburg|Pietermaritzburg]]), [[दक्षिणजहाँ अफ्रिका]],सन् जहाँ१८९३ १८९३मामा गान्धीकोगान्धीजीलाई रेलको प्रथम-श्रेणीबाट निकालिएको थियो त्यहाँ उनको स्मृतिमा एकएउटा प्रतिमा स्थापित गरिएको छ।छ । गान्धीको प्रतिमाहरू [[मदाम टुसौड्स|मदाम टुसौड]] ([[:en:Madame Tussauds|Madameमेडम Tussaud'sतुसाद]])को मोममैन संग्रहालय, [[लण्डन|लण्डन मा]], [[न्यूयोर्क शहर|न्यू यार्क]] र विश्वको अनेक शहरहरूमा उनको सम्मानमा स्थापित छन्।गरिएका छन् ।
 
महात्मा गान्धी सन् १९३७ देखि १९४८कोसन् १९४८ को बीचमा पाँच पटक [[नोबेल शान्ति पुरस्कार|शान्तिको नोबेल पुरस्कार]] ([[:en:Nobel Peace Prize|Nobel Peace Prize]]) काको लागि मनोनित भए जसमा [[अमेरीकी मित्र सेवा समिति|अमेरिकन फ्रेंड्स सर्विस कमिटी द्वाराकमिटीद्वारा दिइएको नामाङ्कन पनि सामेल छ।]] ([[:en:American Friends Service Committee|American Friends Service Committee]]).<ref>[http://www.afsc.org/about/nobel/past-nominations.htm AFSCको पूर्व नोबेल नाआमाकन].</ref> तर यो पुरस्कार गान्धीलाई कहिल्यै पनि प्राप्त भएन।भएन । दशकौं पश्चात् नोबेल समितिले आफ्नो यस भूल प्रति खेद भएको सार्वजानिक रूपमा घोषित गर्‍योप।गर्‍यो । र उनीहरूले यो पनि स्वीकार गरे कि पुरस्कार नदिनकोनदिनुको कारण विभाजित राष्ट्रिय विचार थिए।रहेको थियो । महात्मा गान्धीलाई यो पुरस्कार १९४८मासन् १९४८ मा दिएदिन लागिएको थियो तर उनको हत्याको कारण यसलाई रोकियो।रोकियो । त्यस वर्ष दुई नयाँ राष्ट्र [[भारत]] र [[पाकिस्तान]]बीचमा युद्ध छेडिनुआरम्भ हुनु पनि एकएउटा जटिल कारण थियो।थियो ।<ref>अमित बरुआ [http://www.hindu.com/2006/10/17/stories/2006101704971200.htm "गान्धीलाई नोबेल पुरस्कार नदिइनु ठूलो भूल थियो"].''[[द हिन्दू]] ([[:en:The Hindu|The Hindu]])'',२००६. [[१७ अक्टोबर]] ([[:en:17 October|17 October]]) [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref> गान्धीको मृत्यु वर्ष १९४८मासन् १९४८ मा पुरस्कार यस कारणबाट दिइएन किकिन भने त्यस समय कोई जीवित योग्य उम्मेदवार थिएनन्।थिएनन् । जब १९८९मासन् १९८९ मा [[तेनजिन ग्यातसो|दलाई लामा]]लाई ([[:en:Tenzinयस Gyatso|Dalaiपुरस्कारले Lama]])लाईपुरष्कृतपुरष्कृत गरिँदागरियो त्यस समय यस समितिका अध्यक्षले भने "'''यो महात्मा गान्धीको यादमा श्रद्धाञ्जलीको नै एउटा हिस्सा हो।"हो ।'''<ref>ओयेविंद टोंनेस्सों [http://nobelprize.org/nobel_prizes/peace/articles/gandhi/index.html महात्मा गान्धी, बिर्सिएका सम्मानित व्यक्ति] नोबेल-ई-संग्रहालय शान्ति सम्पादक/सम्पादन, १९९८-२०००।[[२१ मार्च]] [[सन् २००६|२००६]]मा पुनः प्राप्त गरिएको</ref>
[[चित्र:Gandhi Memorial.jpg|thumb|left|[[राज घाट र त्यससँग जोडिएका|राज घाट]] ([[:en:Raj Ghat and associated memorials|Rajghat]]), [[नयाँ दिल्ली|नई-दिल्ली]] ([[:en:New Delhi|New Delhi]]), [[भारत|भारतमा]], त्यस स्थानलाई चिन्हितअङ्कित गर्दछ जहाँ १९४८मासन् १९४८ मा गान्धीको दाह-संस्कार भएको थियो]]
भारत सरकारले १९७१मासन् १९७१ मा बिरला भवन ( यावा बिरला हाउस ), नयाँ दिल्ली अधिग्रहण गर्‍यो जहाँ [[३०सन् १९४८ जनवरी|३०जन्वरी]], [[१९४८]]३० मा गान्धीको हत्या गरिएको थियो र यो १९७३मासन् १९७३ मा गान्धी स्मृतिको रूपमा जनताको लागि खोलियो।खोलिएको थियो । यो स्मृतिले त्यस कोठाकोकोठालाई संरक्षण भएकोगरेको छ जहाँ गान्धीले आफ्नो अन्तिमकोअन्तिम समयको चार महिना बिताएबिताएका थिए र त्यो मैदान पनि जहाँ राती टहलनकाहिडडुलका लागि गएकै बेला उनको हत्या गरियो।गरिएको एकथियो शहीद स्तम्भयहाँ अबरहेको एउटा शहीद स्तम्भले त्यस स्थानलाई चिन्हितअङ्कित गर्दछ जहाँ उनको हत्या गरिएको थियो।थियो ।
 
प्रति वर्ष [[३० जनवरी]] काजनवरीको दिन महात्मा गान्धीको पुण्यतिथिमा कतिपय देशको स्कूलहरूमा [[अहिंसा र शान्तिको स्कूल दिवस।|अहिंसा र शान्तिको दिन]] ([[:en:School Day of Non-violence and Peace|Schoolअहिंसा Day ofशान्तिको Non-violence and Peaceदिन]]) ( [[डी.ई.एन.ई.पी|DENIP]] ([[:en:DENIP|DENIP]]) ) मनाइन्छ जसको स्थापना सन् १९६४ [[स्पेन]]मा भएको थियो।थियो । दक्षिणी गोलार्द्धको क्यालेण्डर प्रयोग हुने [[ठाउँमा ३० मार्च]]मामार्चमा यो दिवस मनाइन्छ।मनाइन्छ ।
 
== आदर्श र आलोचनाहरू ==