"छत्तीसगढ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Chhattisgarh}}
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
}}
== परिचय ==
'''छत्तीसगढ''' [[भारत]]को एउटा [[प्रान्त|राज्य]] हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २०००मा भाको थियो। यो भारतको २६<sup>औँ</sup> राज्य हो। [[भारत]]मा दुई क्षेत्र यस्तो छन जसको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो '[[मगध]]' जुन बौद्ध विहारको अधिकताले गर्दा "[[बिहार]]" बन्यो र दोस्रो '[[दक्षिण कौशल]]' जुन छत्तीस गढहरूलाई आफूमा समाहित राख्नले "छत्तीसगढ़" बन्यो। "छत्तीसगढ़" वैदिक र [[पौराणिक काल]]देखि नै विभिन्न संस्कृतिको विकासको केन्द्र रहेको छ। यहाँको प्राचीन मन्दिर तथा त्यसको भग्नावशेषहरूको अध्ययनले थाह हुन्छ कि यहाँ [[वैष्णव]], [[शैव]], [[शाक्त]], [[बौद्धबुद्ध धर्म|बौद्ध]] सितै अनेकौँ [[आर्य]] तथा अनार्य संस्कृतिहरूको विभिन्न कालहरूमा प्रभाव रहेको छ।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/छत्तीसगढ" बाट अनुप्रेषित