"आधुनिकवाद" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
==पृष्ठभुमि ==
'''आधुनिक''' युगको उधय सन् १६०० बाट सुरु भयको र सन् १८०० सम्ममा यसले पर्नुता पायको मान्न सकिन्छ । खासगरी मध्य युगमा मानिसमा धार्मिक प्रवृति , धार्मिक झुकाव , र धर्मको बोलवाला अत्यधिक रहेको पश्चमेली दर्शनको इतिहासबाट स्पस्ट हुन्छ । सामान्य मानिसको जीवनयापन समेत [[गिर्जाघर|चर्च]]को अत्यधिक प्रभाव परको थियो । यतिसम्मकी मानिसले के सोच्ने र के नासोच्ने सम्मको निर्णय चर्च ले गर्दथ्यो । यसप्रकार धार्मिक हस्तक्षेप बौद्धिक सुमुदयबाट सहन भएन , तेस बाट क्रान्ति जन्मियो । युरोपमा व्याकप रुपमा विकसित भएको नयाँ बौद्धिक आन्दोलनको उपज थियो आधानुक युग । यो वास्तबमा धार्मिक परम्परामुखी चिन्तनको विरुद्धको आन्दोलन थियो । निश्चित ज्ञान र पुर्वाग्रहबिहिन विचारक लागि यस किसिमको उत्साहजनक आन्दोलन भएको थियो । एस अभियानमा [[मार्टिन लुथर]]को योगदान प्रशंसनिय मानिन्छ । यसप्रकार पुनरुत्थान समय (Renaissance Period) बाट उत्पन्न विदोह आधुनिकवादको सुरुवात थियो ।
 
==आधुनिकवादको विकस ==
८६,६९४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/407746" बाट अनुप्रेषित