"काठमाडौँ" का संशोधनहरू बिचको अन्तर

+wikivoyage
परिचय अनुच्छेद सम्पादित
पङ्क्ति ७४:
[[चित्र:Small stupa in Kathmandu.jpg|thumb|थंहिटीको बौध्द चैत्य]]
 
'''काठमाडौ''' ([[नेपाल भाषा|नेवारी]]:येँ देय्‌, (अंग्रेजीमा Kathmandu) नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। प्रागऐतिहासिक इतिहास भएको यो सहरलाईनगरलाई मध्यकालमा '''कान्तिपुर''' पनि भनिन्छभनिन्थ्यो । इतिहासका बिभिन्न कालखण्डमा विभिन्न राजबंशले शासन गरेको यो सहरनगर बडामहाराजनेपालको [[पृथ्वीनारायणएकिकरण शाह]]ले [[गोर्खाली|गोरखा]]बाट आफ्नो राजधानी सारेदेखि यता वर्तमानदेखि नेपालको राजधनीको रूपमा रहेको छ ।छ।
[[काठमाडौं|काठमाडौं उपत्यका]] भित्र पर्ने यो सहरमा राष्ट्रपति निवास तथा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय ([[सिहंदरवार]]), [[नेपाल सरकार]]को [[केन्द्रीय सचिवालय]] [[सिहंदरवार]], [[मन्त्रालय]]हरू, प्रायः सबै केन्द्रीय कार्यलयहरू, [[नारायणहिटी राजदरवार]], सरकारी तथा निजी टेलीभीजन स्टेसनहरू तथा थुप्रै सरकारी तथा निजी रेडियोहरू तथा समाचार संस्थाहरू रहेका छन ।छन। नेपाली सेनाको केन्द्रीय कार्यालय जंगी अड्डा, सशस्त्र प्रहरी-बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् । काठमाडौँ एउटा सुन्दर नगर भएपनी काठमाडौँको सम्पदामा प्रदुसनले प्रतिकुल प्राभाव परेको छ
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/काठमाडौँ" बाट अनुप्रेषित