"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९८:
 
=== '''अनीश्वरवाद''' ===
बुद्धको धर्मको उद्देश्य दुःखबाट मुक्ति पाउने हो। यो धर्ममा ईश्वरको अस्तित्त्वको बारेमा मौन छ। ईश्वर भएको/नभएको तथा संसार कसले बनाए भन्ने विषयमा विवेचना गर्नाले मानिस लगायत सबै प्राणीका दुःख नघट्ने धारणा यो धर्ममा रहेको छ।
बुद्ध [[ईश्वर]]को सत्ता मान्दैनन् किन भने संसार [[प्रतीत्यसमुत्पाद]]का नियममा चल्दछ। अन्य ठाँउमा बुद्धले सर्वोच्च सत्यलाई अवर्णनीय भनिएको छ। केही देवताहरूको सत्ता मानीएको छ, त्यो ज्यादा शक्तिशाली छैन।
 
=== शून्यतावाद ===
"https://ne.wikipedia.org/wiki/बुद्ध_धर्म" बाट अनुप्रेषित