"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
|जनसंख्या =
|गाविस= ५५
|नगरपालिका = kushma nagarpalika
|निर्वाचन क्षेत्र = २
|अवस्थिति = [[पहाड]]
पङ्क्ति २६:
पर्वत जिल्लाको सदरमुकाम [[कुश्मा]] बजार हो। जिल्लाका ५५ गाविसमध्ये ५३ गाविसलाई कच्चि नै भएपनि मोटरबाटोले जोडेको छ। [[मोदीखोला जलविद्युत आयोजना]] सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर [[पोखरा उपमहानगरपालिका|पोखरा]] र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र [[अन्नपूर्ण संरक्षण क्षेत्र]]लाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।
 
पर्वत अहिलेसम्म एउटा पनि नगरपालिका नभएकोभएको जिल्ला हो। सदरमुकाम [[कुस्मा]] र आसपासका छिमेकी गाविसलाई समेटेर नगरपालिका प्रस्तावित अबस्थामा छ। सदरमुकाम कुस्मा बजार नै यहाँको मुख्य बजार हो। [[फलेबास]], [[कार्कीनेटा]], [[लुंखु]], वल्लो [[बेनी]] जस्ता स्थान मुख्य ब्यपारिक केन्द्र हुन।
 
[[कुस्मा]] बजार नजीकै रहेका प्रसिद्ध धार्मिक स्थल [[गुप्तेश्वर गुफा]] र [[मोदीवेनी]] देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन। [[महाशिवरात्री|शिवरात्री]], [[ठुली एकादशी]]र [[बालाचर्तुदशी]] जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ। [[पन्चासे]] र [[डहरेको लेक]] यस क्षेत्रका संभावना बोकेका पर्यटकिय स्थल हुन भने दक्षिणि भेगमा अवस्थित [[शालिग्राम शिला]] उत्तिकै प्रसिद्ध छ।
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित