"बुद्ध धर्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०३:
[[शून्यता]] महायान बौद्ध संप्रदायको प्रधान दर्शन हो।
 
== संघ==
== साम्प्रदाय ==
बुद्ध धर्ममा संघको ठुलो महत्त्व छ। यस धर्ममा बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा मानिने गरिन्छ। संघका नियमहरु [[विनयपिटक]]मा संग्रहित छन। अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए। यस्ता संघ तथा संघका शाखाहरुमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मको निश्चित पक्षमा बढी केन्द्रित हुने आदि विषयमा भिन्न मत राख्दछन। संघमा नै आश्रित नभइकन बुद्ध धर्मलाई आध्यात्मिक रुपमा पालना गर्ने पनि परम्परा भएको देखिन्छ। ऐतिहासिक कालमा विभिन्न निकाय तथा संघहरु रहेतापनि वर्तमानमा प्रायःजसो संघहरु तीन महासंघको प्रभावमा रहेको पाइन्छ। यी संघहरु थेरवाद, महायान र बज्रयान हुन। थेरवादलाई भूलवश केही मानिसहरु हीनयान पनि भन्ने गर्दछन। तर, हीनयान वर्तमानमा अस्तित्त्वमा नरहेको एक बुद्ध धर्मको इकाइ हो भने थेरवाद बुद्ध धर्मका तीन मुख्य संघ मध्ये एक हो।
बौद्ध धर्ममा दुई मुख्य साम्प्रदाय छन्:
 
=== थेरवाद ===
[[थेरवाद]] या [[थेरवाद|हीनयान]] बुद्धका मौलिक उपदेश नैं मान्दछ।
 
=== महायान ===
[[महायान]] बुद्धको पूजा गर्दछ। यो थेरावादीहरूलाई "हीनयान" (सानो गाडी ) भन्दछन्।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/बुद्ध_धर्म" बाट अनुप्रेषित