"हाल्ली खेल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ''हाल्ली खेल'' हरेक वर्ष मंसिर महिना औंशीको रातमा खे...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''हाल्ली खेल'' हरेक वर्ष [[मंसिर]] महिना [[आमावस्या|औंशी]]को रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाडी जिल्ला [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] जिल्लाको खिजी चण्डेश्वरी मा वसोवास गर्ने [[सुनुवार जाति|सुनुवार]], [[किराँत जाति|किराँत]] समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई [[उधौली पर्वउधौलीपर्व]] भनेर मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरुको मौलिके र मान्नेता आनुसर बर्षकै बढी अंधेरो रात भएको हुनाले यस रातलाई अंधेरो हुन बाट जोगाउन र बढी अंधेरोमा मनव तथा पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युवकहरूको तागत, साहस, उत्साह र जागरलाई अटल राख्न प्रतेक बर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछी उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली [[सुनुवार भाषासुनुवारभाषा|सुनुवार कोइच भाषा]]बाट उत्पन्न भएको मानिन्छ।
{{ठुटो}}
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/हाल्ली_खेल" बाट अनुप्रेषित