"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७:
==राज्य पतन पश्चात==
विलासपुर राज्यको पतन भएपछि पुनः दैलेखका विभिन्न मठमन्दिरहरूको निर्माण तथा जिर्णोद्धारको क्रम चल्यो। दैलेखको सांस्कृतिक विकासमा काजी जसपाउ थापा तथा कर्णेल जयमान सिंह बस्नेतका परिवारहरूको ठुलो योगदान रहन गयो। यिनीहरूले दैलेख बजारमा [[नारायण मन्दिर]] सस्थापना गरे। [[पञ्चकोशी|पञ्चकोशी तिर्थस्थल]]का [[शिरस्थान]], [[नाभिस्थान]], [[धुलेश्वर]] र [[पादुकास्थान]]मा मन्दिरहरूको जिर्णोद्धार गरी गुठी तथा अभिलेखहरू राख्न लगाए। दुल्लुमा धर्मशाला तथा [[दुल्लु पौवा|पौवा]] निर्माण गरे। <ref name= "Kirtikhamba"/>
==विलासपुरका राजाहरू==
विलासपुर राज्य संसारी वर्माका छोरा श्री वर्माले स्थापना गरे देखी यो राज्यमा श्री वर्माका १९ औं पुस्ता कर्ण शाही सम्मका राजाहरूले राज्य गरेको थिए। ति राजाहरूको विवरण निम्न प्रकार रहेको छ।<ref name= "Kirtikhamba"> कीर्ति खम्ब पहिलो संस्करण पृष्ठ ४० - ४२ लेखक विश्व के.सी. (पोखरेल)</ref>
{|class wiki table=
!क्र.सं. !! राजाको नाम !! ज्ञात कार्यकाल !! प्रमाण
|-
|१
||श्री वर्मा||
||वि.सं. १४७५||
||--||
|-
|२
||जितारी बम्म||
||--||
||--||
|-
|३
||शक्ति बम्म||
||--||
||--||
|-
|४
||वजुर बम्म||
||--||
||--||
|-
|५
||विक्रम बम्म||
||--||
||--||
|-
|६
||सुपी बम्म||
||--||
||--||
|-
|७
||शक्तिधुर शाही||
||--||
||--||
|-
|८
||प्रताप शाही||
||--||
||--||
|-
|९
||सङ्ग्राम शाही||
||वि.सं. १६२५||
||शिरस्थान ज्वाला मन्दिर अभिलेख||
|-
|१०
||कर्ण शाही (प्रथम)||
||--||
||--||
|-
|११
||त्रिलोक शाही||
||--||
||--||
|-
|१२
||सुर्तान शाही||
||वि.सं. १६९१||
||दैलेख खुर्सानीबारीको धारा अभिलेख||
|-
|१३
||मान शाही||
||--||
||--||
|-
|१४
||भान शाही||
||--||
||--||
|१५
||रुद्र शाही||
||--||
||--||
|-
|}
 
==सन्दर्भ सामग्रीहरू==