"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''बेलास पुर''' अथवा ''विलासपुर'' [[दैलेख जिल्ला]]को एक प्रशिद्ध ठाउँ हो यहाँ एक बेलास पुर मन्दिर रहेको छ। बेलास पुर [[नारायण नगरपालिका|दैलेख सदर मुकाम]] नजीकै पर्दछ। विलासपुर [[बाइसे राज्यहरू|बाइसे राज्य काल]] एक बलियो राज्य थियो। प्रख्यात [[खस]] राजा संसारी वर्माका छोरा श्री वम्मले वि.सं. १७७५ मा [[दुल्लु]] राज्यबाट टुक्य्राएर '''विलासपुर राज्य''' को स्थापना गरेको थिए। विलासपुर राज्यको सिमाना पूर्वमा [[जाजरकोट जिल्ला|जाजरकोट]] राज्य, पश्चिममा [[छामगाड खोला]] उत्तरमा साततला र [[जुम्ला जिल्ला|जुम्ला]] राज्य तथा दक्षिणमा [[भेरी नदी|भेरा]]नदीसम्म रहेको थियो। संसारी वर्माले वि.सं. १४५३ मा दुल्लु राज्यको स्थापना गर्दा दुल्लु, दैलेख र [[अछाम जिल्ला|अछाम]] एउटै राज्यमा पर्ने भएकोले धेरै जसो विद्वानका मत अनुसार विलापुर राज्यका संस्थाप पनि संसारी वर्मा नै थिए। संसारी वर्मापछी उनका छोरा श्री वम्म र भतिजा पर्वता वम्मले दुल्लु राज्यलाई आपसमा बाँडेर साँधसिमाना सहित छुट्याएकाले विलासपुर राज्यको स्थापना हुन गएको थियो। त्यसैले संसारी वर्माका छोरा श्री बम्मलाई नै विलासपुर राज्यका संस्थापक मानिन्छ। <ref name= "Kirtikhamba"/>
 
==सन्दर्भ सामग्रीहरू==
{{श्रोत}}
==बाह्य लिंकहरू==