"अदुवा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १२:
आफ्नो भाषामा राई जातिले अदुवालाई बेछुक भन्दछन्। राई जातिका अनुसार वेछुक दुई प्रकारको हुन्छ, सुवि र होम्लोङ बेछुक। बढी पिरो र रेसादार हुने अदुवा सुवि अदुवा हो भने अर्को कम रेसादार र केही गुलियो स्वादको होम्लोङ अदुवा हो। अझ जङ्गलमा पाइने अदुवाजस्तै हुने सालुवीलाई पनि अदुवाको जातभित्र नै मानिन्छ तर प्रयोगमा भने सालुवी आउँदैन, आए पनि माङमा (देवता)मा चलाउन मिल्दैन। चुलोमा नजाने मृतात्माहरूलाई बाटो देखाउँदा मात्र प्रयोग हुन्छ। अघिल्ला सुवि र हाम्लोङ अदुवा भने सबै पूजामा प्रयोग गर्न सकिन्छ।
▲* थारु जातिमा अदुवा लाई बिशेष पर्वसँग जोडेर हेरिन्छ।
==औषधोपचार==
Line २० ⟶ १९:
खाने गरेमा खोकि ठिक हुन्छ ।
*चिसोको बाथ र कम्मर दुखेमा
आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक
*उल्टी
*हृदयरोग
मंदाग्निः अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ । भोक जाग्दछ। ▼
*मंदाग्नि
उदरशूलः ५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन । ▼
शीतज्वरः अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । शीतज्वरमा यो फाइदाजनक हुन्छ ।▼
*उदरशूल
पेट को ग्यासः आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न। ▼
रुघा-खोकीः २० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ । ▼
*शीतज्वर
खोकी र सासको रोगः अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ । ▼
▲
भोक नलागेमा वा पेट सफा नभएमाः भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ ।▼
*पेट को ग्यास
*रुघा-खोकी
▲
*खोकी र सासको रोग
*भोक नलागेमा वा पेट सफा नभएमा
▲
== रोप्ने तरिका ==
|