पङ्क्ति १४९:
सृजना जी,
तपाईले [[विकिपीडिया:प्रमुख लेख/मापदण्ड]]को पृष्ठमै सम्पादन गर्नु भएको रहेछ । तपाईलाइ कुनै किसिमको असहमति अथवा बिरोधभाव भए कृपया सम्बन्धित पृष्ठको वार्तापृष्ठमा लेख्नुहोला ...सम्बन्धित लेखको पृष्ठमै लेखिदिनुभयो भने त त्यहाँ भएको लेख नै बिग्रिने हुन्छ । अगाडी यस कुरामा ध्यान पुर्याउनुहुन्छ भने मेरो आशा रहेको छ । बिप्लब आनन्द ०९:१२, २५ जुन २०१४ (युटिसी(UTC))
 
== बिशेष अलङ्कार ==
 
{| style="background-color: #fdffe7; border: 1px solid #fceb92;"
|rowspan="2" style="vertical-align: middle; padding: 5px;" | [[File:Special Barnstar Hires.png|100px]]
|style="font-size: x-large; padding: 3px 3px 0 3px; height: 1.5em;" | ''' बिशेष अलङ्कार '''
|-
|style="vertical-align: top; border-top: 1px solid green;" | नेपाली विकिपीडियामा आफ्नो अथक तथा प्रशस्त लेखहरुमा योगदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ ।--[[Image:Star_प्रमुख.png|40px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|कुरा गर्ने]] ०८:००, २७ जुन २०१४ (युटिसी(UTC))