"तीज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
यो पर्व मुख्य रूपले [[नेपाल]]भर मनाईन्छ भने [[भारत]]का कुनै कुनै प्रान्तमा मनाइन्छ। भनिन्छ आद्य शक्ति भगवान[[शिव|शिवकी]] अर्धाङ्गीनी हिमालय पुत्री [[पार्वती]]ले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । [[File:Tij Photo by Mahalaxmi silwal.JPG|thumb|गायिका निसा सुनुवार तीजको अवसरमा नाच्दै]]
 
==दरखाने दिन==
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँछने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ ।
 
"https://ne.wikipedia.org/wiki/तीज" बाट अनुप्रेषित