"विकिपिडिया:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेपाली विकिपीडियाकाे प्रमुख लेखकाे लागी अावेदनहरू महदान पूर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली विकिपीडियाकाे प्रमुख लेखकाे लागी अावेदनहरू महदान पूर्व प्रमुख लेखका मापदण्डहरू अनुसार तयार भए नभएकाे पूनरावलाेकनकाे लागी एउटा सक्रिय समिति तयार गर्नु अावश्यक भएकाेले इच्छुक व्यक्तिहरूले नाम मनाेनयनकाे लागी तल हस्ताक्षर गर्नुहाेला ।
 
<div style="background:red; width:40%; margin-left:10%; margin-right:10%;">
'''प्रमुख लेख समन्वय समिति'''
# यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
# सक्रिय समितिका सदस्यहरूले अावेदन परेकाे लेखलाइ ताेकिए अनुसारकाे प्रमुख लेखका मापदण्रडहरू पुरा गरे नगरेकाे पूनरावलाेकन गर्नु पर्नेछ ।
# पूनरावलाेकन पश्चात अावेदन परेकाे लेखमा समितिकाे तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर मतदानकाे लागी सिफारिस गर्नेछ वा मापदण्रड पूरा नगरेकाे लेखमा कारण सहित समितिकाे तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर अावेदन खारेज गर्न सक्नेछ ।
</div>
 
===प्रमुख लेख समन्वय समितिका सदस्यहरू===