"माधवप्रसाद घिमिरे (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
| मुख्य काम =
}}
[[File:Photo by Mahalaxmi Silwal. (232).jpg|thumb| Nepali poectpoet and scholar Madhav Prasad Ghimire.]]
वि.सं.१९७६ असोज ७ गते [[लमजुङ जिल्ला]]को पुस्तुन गाउँमा जन्मिएर तीन वर्षको दूधे वालकमै मातृत्वविहीन बन्न पुग्नुभएको घिमिरे बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री हुनुहुन्छ। १४ वर्षको उमेरमा वैराग्य पुष्प शीर्षकमा वि.सं.१९९० मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागीरे पनि हुनुहुन्थ्यो । वनारसबाट फर्किएपछि वि.सं. १९९८ सालमै नेपाली भाषा प्रकाशिनी समितिको लेखक भइसकेका घिमिरे महाकवि देवकोटाका निकटमा काम गरेका थिए ।