"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

ol->ul ,looks natural to wiki , + notability and xwiki criterion , voting criterion
मण्डली भन्दा समुह शब्द उपयुक्त भएकाेले
पङ्क्ति १:
{{प्रमुख लेख/साईडबार मेनु}}
{{प्रमुख चिन्ह|80px}}प्रमुख लेखले विकिपीडियामा भएका उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन गर्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ । उत्कृष्ट लेखहरु मध्येबाट विकिपिडिया सम्पादक मण्डलीकोसमुहको मतदान पश्चात निर्वाचित लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।
<br>
<br>