"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

Copyedit (minor)
(Copyedit (minor))
(Copyedit (minor))
१. '''लेख'''

'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने । व्याकरण गल्तिहरु मुक्त लेख हुनु पर्ने ।

'''उल्लेखनीय:"''' लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ ।

'''भाषा:''' व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।

'''विस्तृत:''' लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।

'''पूर्ण अनुसन्धान:''' लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।

३. '''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने ।

तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपीडिया:प्रमुख लेखहरूको लागी आवेदन|राम्रा लेखहरूको लागीलागि आवेदन]]''' मा राख्नु हुन अनुरोध गर्दछौं ।

[[श्रेणी:आयोजना]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/405821" बाट अनुप्रेषित