"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{प्रमुख लेख/साईडबार मेनु}}
{{प्रमुख चिन्ह|80px}} प्रमुख लेखले विकिपीडियामा भएको उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन तथागर्दछ भने यस्ता लेखहरुमालेखहरूमा लेखन शैलीको कुशलताहरुकाकुशलताहरूका कारणले प्रमुख लेखको रुपमा छनौट गर्ने गरिन्छ । विकिपीडियाकोविकिपीडियामा भएका कुनै पनि लेख प्रमुख लेखमा छनाैट हुनकाे लागी विकिपीडिया लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाईलेख प्रमुखहुनु लेखको रुपमा वर्गिकरण गरिनेछपर्दछ
<br>
<br>
#१. '''लेख'''
#*'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने । व्याकरण गल्तिहरु मुक्त लेख हुनु पर्ने ।
#*'''विस्तृत:''' लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
पङ्क्ति ९:
#*'''तटस्थ:''' लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।
#*'''स्थिर:''' लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।
#२. '''मिडिया''' लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।
#३. '''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने ।
 
तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपीडिया:प्रमुख लेखहरूको लागी आवेदन|राम्रा लेखहरूको लागी आवेदन]]''' मा राख्नु हुन अनुरोध गर्दछौं ।