"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर

सा spelling check, replaced: फ़ → फ
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाइ गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मैालीकमौलीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाइ समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाइ जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाइ लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कैाडाकौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाइभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ ।
लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म आइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ
 
---- कृपया ज्ञान भएका साथीहरूले यसलाइ सम्पादन गरेर,अन्य लोक तथा दोहोरी सर्जक हरूको नाम भरेर यसलाइ अझ सार्थक बनाउुहोला ।
 
'''दोहरीगीत''' युवा-युवती वीचको गीतहरूको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा-युवतीहरू [[मादल]], [[बाँसुरी]] आदी बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्।
|
--विकासराज शर्मा
www.pokhrelithito.co.cc
 
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/दोहरी_गीत" बाट अनुप्रेषित