"प्याज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Allium cepa}}
पङ्क्ति ९:
नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ। आव २०६७/६८ मा उत्पादित कुल दुईलाख ६३ हजार ५३६ टनमध्ये ७७ हजार ६४८ टन सप्तरीमा उत्पादन भएको थियो। प्याज उत्पादनमा सप्तरीपछिका जिल्लामा क्रमशः बारा, सिरहा र रूपन्देही छन्। हिमालपारिका मुस्ताङ र मनाङमा पनि वार्षिक १६ टन प्याज फल्ने गरेको छ।प्याज नेपालको तरकारी बालीमा काउली र बन्दापछि तेस्रोमा पर्छ। प्याज जति उत्पादन भए पनि आसपासका बजारमा सजिलै खपत भइरहेको छ। शहरी क्षेत्रमा बढ्दो माग धान्न आयातमै भर पर्नुपर्ने अवस्थाले अभियानकै रूपमा प्याज उत्पादन गरे बजारको खाँचो नपर्ने भन्ने देखाउँछ। राजधानी काठमाडौंको कालीमाटी तरकारी बजारमा ९५ प्रतिशत प्याज भारतबाट आइरहेको छ। भारतमा प्याज महँगो वा आयातमा अवरोध हुँदा चीनबाट पनि ल्याइन्छ।
 
काँचो प्याजबाट स्वास्थ्य लाभः
==औषधोपचार==
1. एनीमियाः प्याज काट्दा आँखामा आँशु आउँने गर्दछ। यस्तो प्याजमा भएको सल्फरको कारण हुने गर्दछ। जो नाकद्वारा शरीरमा प्रवेश गर्दछ। यो सल्फरमा तेल मौजुद हुन्छ। जस्ले एनीमिया ठिक गर्न सहायक हुन्छ। खना पकाउँदा यही सल्फर जल्दछ त्यसैले एनीमियाका विमारीले काँचो प्याजको सेवन गर्नु उपयोगी हुन्छ।
*बालतोड् घाऊ भएमा
2. कब्जियतः प्याजमा हुने रेशाले पेटमा टाँसिएर रहेको भोजनलाई वाहिर निकाल्दछ। जस्ले पेट सफा हुन्छ। यदि कब्जियतको सिकायत भएमा काँचो प्याज खाने गर्नु पर्दछ।
:नित्य बेलुका प्याज उमालेर कुटेर घाऊमा लेप गर्नाले बालतोड् घाऊ ठिक हुँदै जान्छ ।
3. गलामा खरासः यदि सर्दी कफ या खरासबाट पीडित भएमा ताजा प्याजको रस पिउन सकिन्छ। यसमा गुड या मह मिलाएर सेवन गर्न सकिन्छ।
4. ब्लीडिंग समस्याः नाकमा रग बगेमा काँचो प्याज काटेर सुँघेमा फाइदा हुन्छ। पाइल्सको समस्या भएमा सेतो प्याज खान शुरु गर्नु पर्दछ।
5. मधुमेहः यदि प्याज काँचो खाएमा यस्ले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ। डायबिटिकले सलादमा नियमित रुपमा प्याजको सेवन गर्नु पर्दछ।
6. मुटुको सुरक्षाः काँचो प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल गर्दछ। बन्द भएको रक्त धमनी खोल्दछ। जस्ले मुटुको रोग निर्मुल हुन्छ।
7. कोलेस्ट्रॉल कंट्रोलः प्याजमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई घटाएर राम्रो कोलेस्ट्रॉललाई बढाउँने गर्दछ।
8. क्यान्सरको ग्रोथ रोक्दछः प्याजमा सल्फर तत्व अधिक हुन्छ। सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँदछ। साथमा यस्ले मुत्र मार्गको संक्रमणको समस्या पनि निर्मुल गर्दछ।
प्याजका अनेकन औषधीय गुण :
देखिनमा साधारण जस्तो देखिएपनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यस्को बेजोड औषधीय गुणपनि रहेको छ। प्याजलाई काँचै वा पकाएर यस्को रस निकालेर जसरीपनि सेवन गर्न सकिन्छ। यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ:-
1. अजीर्ण र पातलो दिसामा लाभकारीः प्याज जीवाणुरोधी, तनावरोधी तथा दर्द निवारक, मधुमेह नियंत्रक, प्रदाह निवारक, पथरी हटाउँने र गठियारोधी पनि हो। भन्ने गरिन्छ छालामा दल्नाले बाल बृद्धि गर्दछ। लु को लपेटबाट बच्नकोलागि जेबमा प्याजराखेर हिंडेमा अवस्था अनुसार यस्को सेवनले सुरक्षा प्रदान गर्दछ। वैज्ञानिक हरुको दावा छ की नियमित प्याजको सेवन गर्नाले मुटु सम्बन्धी धेरै रोगबाट छुटकारा मिल्दछ। नेपाली भारतिय तथा खासगरी दक्षीण एसियामा अत्यधिक खानामा प्रयोग हुने प्याजका कारण शरीरमा भएको खराव कोलेस्ट्रोल शरीरबाट बाहिर निकाल्न मदत गर्दछ। जस्ले हर्ट अटैक तथा स्ट्रोक्स को खतरा कम हुन्छ। शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नाले हर्ट अटैक हुन्छ। प्याजको नियमित सेवनबाट शरीरमा राम्रो कोलेस्ट्रोल को स्तर बढ़ाउँन मदतगार साबित हुन्छ। हांगकांगका वैज्ञानिकले रातो प्याजबाट शरीरमा पर्ने प्रभावको बारेमा अध्ययन गरेकोमा वैज्ञानिकहरुले उच्च-कोलेस्ट्रोल युक्त आहारमा प्याजलाई पनि सामिल गरेर यस्को प्रभाव जान्ने कोशीस गरेकोमा वैज्ञानिकहरुले आठ हप्ता सम्म विभिन्न व्यक्तिहरुमा प्याजको सेवन गराएर परीक्षण गर्दा उनिहरुको शरीरमा २० प्रतिशत ब्याड कोलेस्ट्रोलको स्तर घटेको पाइयो। यो अध्ययनको आधारमा हांगकांग स्थित चाइनीज यूनिवर्सिटीका वैज्ञानिक झेन यू चेनले प्याज को नियमित सेवन गर्नाले ह्रदय सम्बन्धी विमारी कम हुन सक्ने जानकारी गराए।
प्याजको फाइदाः
2. प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ।
3. कान दुखेमाः प्याज तातो भुँङ्ग्रोमा पोलेर यसको पानी निचोरेर कानमा हाल्नाले तुरुन्त कान दुख्न कम हुन्छ।
4. मोतिया बिन्द : प्याजको रस एक तोला, मह एक तोला, भीमसेनी कपूर तीन मास राम्ररी मिलाएर लगाउँनाले मोतिया बिन्दको असर रहन्न।
5. बारुदले पोलेमाः यदि शरीरको कुनै भाग बारुदले जलेमा त्यो स्थानमा प्याजको रस लगाउँनाले तुरुन्त फाइदा गर्दछ।
6. पथरी को सिकायतमा प्याज उपयोगी हुन्छ। प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरी निस्कन्छ। प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कन्छ।
7. गठियामा प्याजको रस र सरस्यौको तेल मिलाएर मालिस गरेमा फाइदा हुन्छ।
8. प्याजको पेष्ट बनाएर लगाउँनाले फुटेको एडियामा राहत मिल्दछ।
9. दांतमा पायरिया प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०-१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ। यस्लाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४-५ पटक ८-१० दस दिन सम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ। दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ।
10. प्याजको सेवनले आँखाको ज्योती बढ्दछ।
11. प्याजको रस नाभिमा लेप गर्नाले पातलो दिसा लागेकोमा फाइदा हुन्छ। अपचको सिकायत भएमा प्याजको रसमा थोरै नुन मिलाएर सेवन गर्न सकिन्छ।
12. सेतो प्याजको रसमा मह मिलाएर सेवन गर्नाले दम रोगमा फाइदा हुन्छ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित