"अदुवा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
खाने गरेमा खोकि ठिक हुन्छ ।
*चिसोको बाथ र कम्मर दुखेमा
आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ ।हुन्छ।
 
उल्टीः अदुवा र प्याजको रस समान मात्रामाबराबरी मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुनअसजिलो हुन बन्द हुन्छ ।
हृदयरोगः अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।
मंदाग्निः अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ । भोक जाग्दछ।
"https://ne.wikipedia.org/wiki/अदुवा" बाट अनुप्रेषित