"परीक्षा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''परिक्षा''' को प्रचलित उदेश्य भनेको बिधार्थी सिकाई उपलब्धिको ल...
(कुनै भिन्नता छैन)

१७:२५, २० जुन २०१४ जस्तै गरी पुनरावलोकन

परिक्षा को प्रचलित उदेश्य भनेको बिधार्थी सिकाई उपलब्धिको लेखाजोखा गरी विभिन्न प्रकारका शैक्षिक निर्णयमा सघाउ पुराउनु हो । यसका साथै परीक्षाले बिधार्थीको बुद्धिमता(I.Q.) , कौशल (Aptitude) अभिवृति (Attitude) ,रुची (Interest) जस्ता मनोबैज्ञानिक गुणहरु मापन गर्दछ ।

परिक्षाको बर्गिकरण

  1. उदेश्य केन्द्रित परिक्षा(Purpose Specific Test )
  2. ढाँचा केन्द्रित परिक्षा(Mode Specific Test )
  3. प्रक्रिया केन्द्रित परिक्षा(Process Specific Test )

सन्दर्भ सूची