"हिमशृङ्खला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
|map_caption=
}}
हिउँले ढाकिएको पहाडका चुचुराहरूको शृङखला अर्थात लहरहरुलाई नै हिमश्रृङ्खला भनिन्छ । एउटा हिमश्रृङ्खला हिमालहरूको लहर हुन्छन जुन एकआपसमा टासिएको हुन्छ र यिनीहरुलाई खोंच तथा घाटीहरुले यिनिहरुलाई एकअर्का बाट विभाजित गर्दछ । यो निश्चय पनि आवश्यक छैन की एउटा हिमश्रृङ्खला भित्र पर्ने सम्पूर्ण हिमालहरुको भूविज्ञान(संगठन) एकै समान होस् तर लगभगको एक जस्तै हुन्छ । [[महालङ्गुर हिमश्रृङ्खला]]मा पृथ्वीको सतहमा अवस्थित संसारका केही सर्वोच्च हिमश्रृङ्खलाहरु रहेका छन् । जसमा [[सगरमाथा]] पनि रहेको छ । एण्डिज पृथ्वीको सतहमा रहेको विश्वको सबैभन्दा लामो पर्वतमाला रहेको छ । सबैभन्दा लामो पर्वतमाला वास्तवमा मध्याह्न एटलांटिक पर्वतश्रेणी हो जसको फैलावट [[एटलान्टिक महासागर]]को बीचमा रहेको छ ।<ref>{{cite book|title=The Pearson General Knowledge Manual|year=2012|page=A-36|first=Edgar|last=Thorpe|publisher=Pearson Education India}}</ref> आर्कटिक कार्डिलेरा विश्वको सबैभन्दा उत्तरमा स्थित पर्वतमाला हो जसमा पूर्वी उत्तरी अमेरिकाको केही उच्च हिमालहरू समाहित रहेको छ ।
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/हिमशृङ्खला" बाट अनुप्रेषित