"ढाका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
|blank_emblem_type =
|blank_emblem_size =
|image_map =
|mapsize =
|map_caption = सेटेलाइट चित्र ढाका महानगरपालिका
पङ्क्ति ३१:
|dot_map_caption =
|dot_x = |dot_y =
|pushpin_map = Bangladesh
|pushpin_label_position = center
|pushpin_map_caption = [[बंगलादेश]]मा [[ढाका]]को अवस्थिति
पङ्क्ति १२०:
}}
 
ढाका, (बंगला भाषामा: ঢাকা) बांग्लादेशको[[बंगलादेश]]को राजधानी हो । यो शहर बूढ़ी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड़ रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ ।
मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै [[भारत]]को [[कोलकाता]] पछि पुरै [[बङ्गाल]]को दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।
 
[[भारत]]को विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बंगलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बंगलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।
 
== इतिहास ==
{{main|ढाका का इतिहास}}
मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बंगाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बंगलादेशको राजधानी बन्यो ।
 
== भूगोल तथा मौसम ==
 
== प्रशासन ==
 
== जनसांख्यिकी ==
 
== संस्कृति ==
 
== यातायात ==
 
== पर्यटन स्थल ==
 
== खेलकूद ==
 
 
Line १२९ ⟶ १४७:
{{reflist}}
{{Commonscat|Dhaka}}
 
== बाहिरि लिंकहरू ==
* [http://www.dhakacity.org/ ढाका सिटी कोर्पोरेसन]
* [http://www.dsebd.org/ ढाका स्टक एक्सचेंज]
* [http://www.univdhaka.edu/ ढाका विश्वविद्यालय]
* [http://www.virtualbangladesh.com/bd_cities_dhaka.html भर्चुअल बांग्लादेश]
* [http://www.bangladeshonline.com/tourism/spots/dhaka.htm बांग्लादेश अनलाइन रुपरेखामा ढाकाको अवस्थिति]
 
[[श्रेणी:धेरै जनघनत्व भएका शहरहरू]]
"https://ne.wikipedia.org/wiki/ढाका" बाट अनुप्रेषित