"किशोरावस्था" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:मानव शरीर जोडियो
सा Book citation markup improved
पङ्क्ति १:
'''किशोरावस्था''' ल्याटिन बहसको Adolescere शब्दबाट अंग्रेजी भासमा Adolescence शब्द आयको हो जसको अर्थ हुन्छ - To grow or to grow to maturity । अर्थात् परिपक हनु । यो बल्याबस्ता बाट प्रौढतातिर लम्कने आबस्था हो । यो अवस्था भनेको बल्याबस्ता र प्रौढ अवस्था को बिचको आबस्था हो । यो अवस्था शाररिक, मानसिक, संबेगात्मक तिब्र परिबर्तनको अवस्था हो । यो अवस्था लाई teenage पनि भानिन्छ .
==किशोरावस्था तहहरु ==
प्रसिद्ध बाल मनोबिज्ञानिक Hurlock ले किशोरावस्थालाई दुई भागमा बिभाजन गरेकी छन्। <ref name=> [{{cite book |last= |first= |date= |title=Developmental Psychology, A life span Approach, |url= |location= |publisher=New Delhi: Tata Mc GRAW-Hill] Developmental|page= Psychology|isbn= |accessdate= }}</ref>भागमा बिभाजन गरेकी छन् .
* प्रारम्भिक किशोरावस्था
यो अवस्था सामान्य तय १३ बर्सको उमेरदेखि १६/१७ वर्षको उमेर सम्म मनिन्छा .
*उत्तर किशोरावस्था
यो अवस्था सामान्य तय बर्सको उमेरदेखि १८ वर्षको उमेर सम्म मनिन्छा .
 
==सन्दर्भ सूची==
<references/>
"https://ne.wikipedia.org/wiki/किशोरावस्था" बाट अनुप्रेषित