"मनोविज्ञान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''मनोविज्ञान''' शब्द अंग्रेजी बहसको Psychology शब्दको [[नेपाली]] रुपान्तर हो । Psychology शब्द [[ग्रिक]] भाषाको psyche+logos बाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ Soul + Science ([[आत्मा]] + [[विज्ञान]]) । यसको [[शाब्दिक]] रुपमा यसलाई 'As a Science of Soul' ([[आत्मा]] [[विज्ञान]] वा [[अध्यन]] ) भनिन्छ ।
 
''मनोविज्ञान'' भन्नाले मनोभाव र मानसीक अध्यायनको विज्ञान हो भन्ने बुझिन्छ। मनो विज्ञानको अध्यायन र अनुसन्धान गर्ने व्याक्तीलाई मनो वैज्ञानिक भनिन्छ। मनो विज्ञानको अध्यायन गरेर मानसिक [[रोग]] अथवा मनोरोग चिकित्सकहरूले त्यस्ता रोगीहरूको उपचार गर्न सक्छन्।
 
==इतिहास==
'''मनोविज्ञान''' शिक्षा समय अवधि अनुसार विभिन्न चरणमा अध्यन हुदै आएको छ ।
===दार्शनिक चरण(ई.पू.३०० देखि ई.सं १९०० सम्म)===
*''मनोविज्ञान'' आत्माको विज्ञानका रुपमा
Line ८ ⟶ १०:
*''मनोविज्ञान'' मन/मास्तिषकको विज्ञानक रुपमा
===व्यवहारीक चरण(ई.सं १९२० देखि ई.सं १९६० सम्म)===
*''मनोविज्ञान'' चेतनाकोचेतनात्मक विज्ञानका रुपमा
===आधुनिक चरण(ई.सं १९६० देखि हालसम्म)===
*''मनोविज्ञान'' व्यवहार अध्ययनकोर मास्तिषक प्रणलीको अध्ययन गर्ने विज्ञानको रुपमा
 
''मनोविज्ञान'' भन्नाले मनोभाव र मानसीक अध्यायनको विज्ञान हो भन्ने बुझिन्छ। मनो विज्ञानको अध्यायन र अनुसन्धान गर्ने व्याक्तीलाई मनो वैज्ञानिक भनिन्छ। मनो विज्ञानको अध्यायन गरेर मानसिक [[रोग]] अथवा मनोरोग चिकित्सकहरूले त्यस्ता रोगीहरूको उपचार गर्न सक्छन्।
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/मनोविज्ञान" बाट अनुप्रेषित