"आत्मा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|C}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
अनेकौं [[दर्शन]] [[शास्त्र]] र [[धर्म]] [[शास्त्र]]हरू अनुसार '''आत्मा''' [[जीवन]]को एउटा अंग हो। [[मानव प्राणी]] जुन [[अलौकिक]] छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। [[विज्ञान]]ले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै [[नास्तिक]]हरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो।
 
== Popular culture ==
"https://ne.wikipedia.org/wiki/आत्मा" बाट अनुप्रेषित