"अर्ना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
'''अर्ना''' बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली [[जनावर]] तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) [[नेपाल]], [[भारत]], [[भूटान]], [[म्यानमार]] र [[थाइल्याण्ड]]मा बचेका छन। अर्ना [[पाकिस्तान]], [[बंगलादेश]], [[लाओस]] र [[भियतनाम]] लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी [[अष्ट्रेलिया|अस्ट्रेलिया]]मा पनि पाइन्छन्।
 
घरपालुवा भैसीको पूर्वजमानिने अर्नालाई भैंसीको हुलमा मिसाईदियो भने चिन्न निक्कै गाह्रो हुन्छ। उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाजपनि उस्तै हुन्छ। त्यतिहुदा हुदै पनि यी दुईमा केहि भिन्नता छन्। अर्नाको कानको रौं र घुडाको घेरा सेता हुन्छन्। अाँखीभौंआँखीभौं पनि केहि सेतो र खैरो हुन्छ।
 
[[:en:International Union for Conservation of Nature|आई यु सि एन(IUCN)]]ले अर्नालाई यसको [[:en:IUCN Red List|खतरामा परेका प्रजातिको रातो सुची(Red List of Threatened Species)]]मा सुचीकृत गरेको छ। अहिले विश्वमा अर्नाको कुल संख्या ४,००० भन्दा कम छ, जसमा परीपक्व अर्नाको संख्या २,५०० भन्दा कम रहेको अनुमान गरीएको छ।
 
==शारीरिक विशेषता==
अर्नाको तौल ७०० देखि १२०० किलोग्राम सम्म हुन्छ। यसको उचाई १५० देखि १९० सेन्टिमिटर सम्म हुन्छ। खरानी खैरो देखि कालो छाला हुने र घाँटी,मुख, अाँखाआँखा, कान र खुट्टामा सेता धर्का हुन्छन्।हुन्छन् ।<ref name="ekantipur">http://www.ekantipur.com/np/2070/12/17/full-story/386619.html</ref>
 
==वासस्थान==
अर्ना ओसिलो घाँसे मैदान,धापिलो क्षेत्र र बाक्लो वनस्पति भएको बाढी गइरहने समतल भू-भाग वा उपत्यकामा बस्छ।बस्छ ।
 
==संख्या तथा संरक्षण स्थिति==
पङ्क्ति ३६:
* २०६८ साल- २५९
* २०७० साल-३३७ रहेको छ।<ref name="">हाका-हाकी,२०७१ जेठ अंक </ref>
 
==अर्ना सम्बन्धी कसुर==
 
अर्ना मार्ने वा घाइते बनाउनेलाई बढिमा एकदेखि १० वर्षसम्म कैद वा ५० देखि ७५ हजार रूपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ।<ref name="">हाका-हाकी,२०७१ जेठ अंक </ref>
 
==हेर्नुहोस==
 
{{जनावरहरू}}
{{Commonscat|Bubalus arnee}}
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
[[श्रेणी:वन्यजन्तु]]
[[श्रेणी:जनावर]]
"https://ne.wikipedia.org/wiki/अर्ना" बाट अनुप्रेषित