"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

इन्फोबक्स थप्दै तथा शब्दहरु मिलाउदै
पङ्क्ति १:
{{Infobox temple
[[चित्र:Dhuleshwar.jpg|250px|thumb|धुलेश्वर मन्दिर]]
| name = धुलेश्वर
'''धुलेश्वर''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतरगत पर्ने एक स्थान हो। यो स्थल [[दैलेख जिल्ला]]को [[बडलम्जी]] गा. वि. स.को वडा नंवर-८ पर्दछ। यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ। वैज्ञानीकहरू यसलाई मृत [[ज्वालामुखी]] बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ। धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अंतरगत पर्ने पाँच स्थान [[पादुकास्थान]], [[श्रीस्थान|शिरस्थान]], [[नाभीस्थान|नाभिस्थान]], [[कोटिलास्थान]] र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अंतरगत कोटिलास्थानलाई राखिएको छैन उक्त पुराणहरूका अनुशार पंचकोशी भित्र [[डुंगेश्वर]] पंचकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको भएपनि परापुर्व काल देखी पंचकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ। पंचकोशी तिर्थयात्राको नियम अनुशार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ। वैश्वानर पुराणको हिम वंत खण्डमा [[दुल्लु]] वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत [[बद्रीनाथ]] र [[केदारनाथ]] भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ।
| image = Dhuleshwar.jpg
| image_alt =
| caption = धुलेश्वर मन्दिर
| pushpin_map = Nepal
| map_caption = नेपालको नक्सामा धुलेश्वर मन्दिर
| latd = 28.90
| longd = 81.62
| coordinates_region = NP
| coordinates_display= title
| other_names =
| proper_name =
| devanagari =
| sanskrit_translit =
| tamil =
| marathi =
| bengali =
| country = नेपाल
| state/province = [[भेरी अञ्चल|भेरी]]
| district = [[दैलेख जिल्ला|दैलेख]]
| location = [[दुल्लु नगरपालिका|दुल्लु]]
| elevation_m = 78
| primary_deity_God = [[शिव]]
| primary_deity_Godess =
| utsava_deity_God =
| utsava_deity_Godess=
| Direction_posture =
| Pushakarani =
| Vimanam =
| Poets =
| Prathyaksham =
| important_festivals=
| architecture = हिन्दु
| number_of_temples =
| number_of_monuments=
| inscriptions =
| date_built =
| creator =
| website =
}}
'''धुलेश्वर''' [[पञ्चकोशी|पाँच थान पंचकोशी]] अंतरगतअन्तर्गत पर्ने एक स्थान हो।हो । यो स्थल [[दैलेख जिल्ला]]को [[बडलम्जी]] गा. वि. स.को वडा नंवर- पर्दछ।पर्दछ । यहाँ मन्दिर भित्र जमीनबाट धुलो निस्किन्छ।निस्किन्छ । वैज्ञानीकहरू यसलाई मृत [[ज्वालामुखी]] बताउछन् भने धार्मीक मान्यता अनुशार यो एक दैविक शक्ती द्वारा धुलो निस्केको मानिन्छ।मानिन्छ । धुलेश्वर मन्दिरलाई पंचकोशी तिर्थस्थल अंतरगत पर्ने पाँच स्थान [[पादुकास्थान]], [[श्रीस्थान|शिरस्थान]], [[नाभीस्थान|नाभिस्थान]], [[कोटिलास्थान]] र धुलेश्वरमा मुख्य स्थान मानिन्छ। वैश्वानर पुराण र ज्वाला पुराणमा पंचकोशी अंतरगत कोटिलास्थानलाई राखिएको छैन उक्त पुराणहरूका अनुशार पंचकोशी भित्र [[डुंगेश्वर]] पंचकोशी भित्र पर्छ कोटिलास्थान एक सिद्ध पिठ मात्र हो भन्ने रहेको भएपनि परापुर्व काल देखी पंचकोशीका पाँच स्थानमा कोटिलास्थानको नाम सुनिदै आएको छ।छ । पंचकोशी तिर्थयात्राको नियम अनुशार पादुकास्थान, शिरस्थान र नाभिस्थान मन्दिरहरूको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर वास बस्नु पर्ने नियम छ।छ । वैश्वानर पुराणको हिम वंत खण्डमा [[दुल्लु]] वरीपरी सवालाख पर्वतहरूको बीचमा छरिएर रहेको ज्वाला पर्वत [[बद्रीनाथ]] र [[केदारनाथ]] भन्दा पनि बढी पुण्य दायक छ भनेर वर्णन गरिएको छ।छ ।
 
==धुलेश्वर मन्दिर परिसर==
[[चित्र:Duleswar.jpg|250px|thumb|ज्वालाघर धुलेश्वर महादेव मन्दिर दैलेख]]
धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन्।छन् । ज्वालाघरमा २ वटा नेपाली भाषाक शिलालेख रहेका छन्। शिलालेखमा लेखिएका अधिकांश अक्षरहरू पढ्न न सकिने अवस्थामा छन्। एक शिलालेखमा महाराजा राजेन्द्रले शाके संवत १७४८ मा स्थापना गरेको धुलेश्वर देवताको मन्दिर भन्ने लेखेको पढ्न सकिन्छ भने अर्को शिलालेखमा शाके संवत १७७८ मा करनेल कुलमान सिंह बस्नेतले छानो हाली बनाएको देवस्थल हो भन्ने पढ्न सकिन्छ। मन्दिरमा भएका अधिकांश पुरातात्वीक सामानहरू द्वन्दकालमा [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|माओवादी]]ले कब्जा गरेर लगिसकेका छन्। २०६७ चैत्र २६ गतेको रात्री ज्वालाघरको ताल्चा भाँचेर यहाँ राखेका नरपतेश्वर महादेवको मुर्ती र शिव परिवारको मुर्तीहरू चोरी भएका छन्। यसको सरोकारवालाबाट आज सम्म कुनै पनि पहल भएको छैन। हुनत पहिले पनि २०३७ सालमा पनि उक्त मुर्तीहरू चोरी भएका थिए साढे तिन बर्ष पछी यी मुर्तीहरू [[छामगाड खोला|छामघाट खोला]]मा भेटिएका थिए। ज्वालाघर नै यहाँको मुख्य मन्दिर हो। ज्वालाघरको भित्र कुंडमा होम गर्दा जमिनबाट हावाको साथमा धुलो निस्किने भएकोले यो स्थानको नाम धुलेश्वर पर्न गएको हो। धुलेश्वर मन्दिर परिसरमा रहेको शिव मन्दिरको वीचमा शिवलिंग अवस्थित छ। शिवलिंगको एक पट्टी नंदीश्वर र अर्को पट्टी सिंह छन्। मन्दिर परिसरमा रहेको काल भैरव मन्दिरमा काल भैरव, बाल भैरव र बटुक भैरवका शिला (मुर्ती)हरू राखिएका छन्। काल भैरवलाई जिव बली दिएर पूजा गर्ने परम्परा छ भने बाल भैरव र बटुक भैरवलाई गाईको दुधको धार दिएर पूजा गरिन्छ। मन्दिर परिसरमा रहेको मष्टा मन्दिरमा मष्टा देवताको शिला रहेको छ। बाल भैरव र बटुक भैरव जस्तै मष्टा देवतालाई पनि गाईको दुधको भोग लगाएर पूजा गर्ने प्रचलन रहेको छ। यी देवताहरूलाई मुख्य पूजा गरिने दिन [[चैते दसैँ|चैते दशैं]] र [[दशैं|बडा दशैं]]मा मात्र भोग लगाईन्छ भने अन्य दिन नित्य पूजा गर्दा धुप, दिप र नैवद्य चढाउने परम्परा छ। मन्दिर परिसरमा रहेको गाधीघरमा तिर्थयात्रीहरूको लागी खाने र बस्ने सुविधा रहेको छ। गाधीघरको जिर्णोद्धार २०५५ सालमा भएको थियो। चैते दशैं र बडा दशैंमा बिशेष पूजाको दिनमा यहाँ श्रद्वालुहरूको घुइंचो लाग्ने गर्दछ। कुमार पूजारीले मात्र पूजा गर्ने परम्परा रहेको धुलेश्वर मन्दिरमा बिहान र बेलुका नित्य पूजा गरिन्छ।
 
== अन्य स्थलहरू==
Line १३ ⟶ ५४:
पौराणीक कालमा [[शिव|महादेव]]की पत्नी सतिदेवीले आफ्ना पिता दक्ष प्रजापतीले शिवको अपमान गरेको कारण दक्षको यज्ञा कुंडमा हाम फालेर प्राण त्यागेकी थिईन्। पत्नी वियोगमा परेका भगवान शिवले सतिदेवीको मृत देहलाई पिठमा बोकेर घुम्न थाले। यसरी भगवान शिव पत्नी वियोगमा पागल भएकाले भगवान शिवको वास स्थान कैलाश सुन्य भयो। भगवान शिवको अनुपस्थितीका कारण देवताहरूलाई सृष्टी चलाउन कठिन भएकाले [[विष्णु|भगवान विष्णु]]ले सतिको देहमा अंशु (किरा) उत्पन्न गरेर सतिको देहलाई कुहाउन थाले। यसरी सतिदेह कुहिएर संसार भर सतिदेवीका अंगहरू पतन हुन थाले। यसरी जहाँ जहाँ सतिका अंगहरू पतन भए त्यहाँ त्यहाँ सिद्धपिठहरू बने। धुलेश्वरमा सतिदेवीको शरिरको धुलो पतन भएकोले धुलेश्वर महादेव उत्पन्न भए। यहाँ सिद्धपिठ छ भन्ने कसैलाई पनि थाह थिएन। एक जना नदीवन नामका सन्यासीले एक अमलाको रुखमुनी धुलेश्वरमा शिवलिंग देखे। उनले अरू कसैलाई केही पनि नभनेर आफु मात्र यो शिवलिंगको पूजा गर्न थाले। यो कुरा यहाँका वासिन्दाहरूले थाह पाएपछी तत्कालीन सासकमा नदीवनको नाममा उजुरी दिए। नदीवन सन्यासीलाई पक्राउ गर्नको लागी [[काठमाडौं]] सिपाईहरू आए। नदीवनले सिपाइहरूलाई तिमीहरू जाओ म पछी आउनेछु भनेर फर्काए। यो सुनेर सिपाइहरू काठमाडौं फिर्ता भए। नदीवन सन्यासी सिपाइहरू भन्दा अघाडी नै काठमाडौं पुगि सकेका थिए। काठमाडौंका तत्कालिन राजाले नदीवनले कपट गरेको ठानेर उनको कठोर परिक्षा लिन थाले। नदीवन सन्यासीको कठोर तपस्याको प्रभाव देखेर धुलेश्वर महादेव मन्दिरको पूजा गर्नु भनेर लाल मोहोर दिएर पठाएका थिए।<ref>कविराज वन सन्यासी (महंत धुलेश्वर महादेव मन्दिर)</ref> त्यहाँ देखी अहिले सम्म उनै नदीवनका पिंढीहरू यहाँका पूजारी र महंत रहँदै आएका छन्। महंतले मन्दिरको रेख देख गर्छन् भने पूजारीले पूजा गर्दछन्। महंतहरू मरे पछी मन्दिर परिसरमा नै समाधी बनाएर गाढ्ने परम्परा रहेको छ।
 
==कसरी पुग्ने?==
धुलेश्वर मन्दिर जानको लागी [[कर्णाली राजमार्ग]] अथवा मध्य पहाडी मार्ग भएर दैलेखको दुल्लु सम्म बस अथवा मोटर सम्म पुग्न सकिन्छ। दुल्लुबाट डाडीमाडी जाने सहायक मोटर मार्ग धुलेश्वर मन्दिर भएर जाने भएकोले मन्दिरको प्रवेस द्वार सम्म गाडीको सुविधा रहेको छ। यदी दुल्लुबाट पैदल गएमा करिब एक घंटामा धुलेश्वर मन्दिर पुग्न सकिन्छ। पैदल गएमा [[खस]] राजा नागराजको सितकालिन राजधानी अथवा बाइसे, चौबिसे राज्यकालको पश्चिम नेपालको बलियो राज्य दुल्लु स्थित नेपाली भाषाको पहिलो शिलालेख [[कृतिखम्बा|कृतिखम्ब]], धर्मगद्धी दुल्लु दरबारको भगनावसेस, पौवा, बाल नरसिंह कुँवरको समाधी स्थल बालेश्वर मन्दिर, आदी धार्मिक तथा ऐतिहासीक स्थलहरूको रमालो दृष्यालोकन पनि हुने भएकाले पैदल हिंड्न असक्त व्याक्तीहरू बाहेक अरूले दुल्लुबाट धुलेश्वर सम्म पैदल गएमा नै आनन्द हुन सक्छ।
 
==संदर्भसन्दर्भ सामाग्री==
{{reflist}}
 
==यी पनि हेर्नुहोस्==
*[[दैलेख जिल्ला]]
Line २४ ⟶ ६६:
==बाहिरीय लिंकहरू==
 
[[श्रेणी:धार्मिकस्थल]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:नेपालका मन्दिरहरू]]
[[श्रेणी:मन्दिरहरू]]
[[श्रेणी:दैलेख जिल्ला]]
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित