"धुलेश्वर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
 
== अन्य स्थलहरू==
[[चित्र:धुलेश्वर३.jpg|thumb|250px|धुलेश्वर मन्दिर शिवलिङ्ग नजिक रहेको नंदी]]
धुलेश्वर मन्दिरको फेदीमा रहेका बाणगंगा र ब्रह्मकुंडमा स्नान गरेर धुलेश्वर महादेवको दर्शन गर्ने परम्परा रहेको छ। यसका साथै बालेश्वर मन्दिरमा पिंडदान गर्ने प्रचलन रहेको छ। धुलेश्वर मन्दिरका साथै दुलंगे पर्वत अथवा नागको दर्शन गर्नाले सर्पभए हुदैन भन्ने जन विश्वास रहेको छ। यसका साथै बडलम्जीमा रहेका पंचदेवललाई पनि यहाँको धार्मीक तथा पुरातात्वीक सम्पदाको रुपमा लिईन्छ।
 
==पौराणिक कथा==
[[चित्र:धुलेश्वर२.jpg|250px|thumb|धुलेश्वर महादेव मन्दिर भित्र अवस्थित शिवलिंग]]
"https://ne.wikipedia.org/wiki/धुलेश्वर" बाट अनुप्रेषित