कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८१:
 
मैले हिजोको समय देखाउने गरी <pre>ढाँचा:हिजो</pre> भन्ने ढाँचा तयार गरे तर यसमा <span style=background:grey;>{{हिजो}}</span> महिनाको अंक निकाल्न सकिन । कृपया सहयोग गरि दिनुहोला । [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) १०:५०, ३१ मार्च २०१४ (युटिसी(UTC))
 
==प्रवन्धकको अनुमति प्रदान गर्न पन्छाएको सन्दर्भमा==
आदरणीय प्रसाशक मित्र,
मैले ४ महिना अगाडि प्रवन्धकको अनुमतिका लागि आवेदन गरेकी थिए तर प्रवन्धकहरू धेरै छन् भन्ने वहानामा मलाई पन्छाइएको थियो। त्यसैबेला आवेदन गर्ने मध्येमा कसैलाई अनुमति दिने र कसैलाई अनुमति नदिने कार्य भएको थियो। अहिले फेरि केहि मित्रहरूले आवेदन गर्नु भएको रहेछ। मलाईपनि प्रबन्धक बन्ने इच्छा छ। सबै प्रबन्धक बन्न योग्य म किन अयोग्य? अरूको बेला भो मेरो किन पछि? प्रसाशक जीहरूलाई कारण खुलाइदिनुहुन अनुरोध छ। यदि तपाईंहरूको नजरमा [[User: सृजना]] विकिपिडियाको प्रबन्धक बन्न र विकिपिडिया सम्पादन गर्न नै अयोग्य छे भन्ने लागेमा अयोग्य र बेला नभएको उचित कारण सहित मेरो खाता बन्द पनि गर्न सक्नुहुनेछ। तपाईंहरू अधिकार प्राप्त व्यक्तिहरूले नेपाली विकिपिडियालाई फलाउनुहोस फुलाउनुहोस मेरो शुभ-कामना.....। यदि म अयोग्य होइन भने पुन आवेदन गर्न तयार छु। यस विषयमा प्रतिकृया दिनुहोला। धन्यवाद-[[User:सृजना|सृजना]] ([[User talk:सृजना|कुरा गर्ने]]) ०९:३३, १० जुन २०१४ (युटिसी(UTC))