कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३०:
 
राजेश सर म नेपाली नागरिक हो । म बिकिपिडिया मा औपचारिक रुपमा प्रबेश गर्न चाहान्छु र बाचुन्जेल सम्म नेपाली विकिपिडिया निरन्तर लागिर्हने छु । सर मैले अरु सबै क्रियाकलाप गर्न सिकिसके तर आफुले लेखेको लेख मा फोटो सहित अपलोड कसरि गर्न सअकिन्छ जानकारी पाएमा म धेरै खुशी हुनेथिए सर ।([[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]] ([[User talk:रमेश सिंह बोहरा|कुरा गर्ने]]) ०७:३२, १८ मे २०१४ (युटिसी(UTC)))
 
==प्रवन्धकको अनुमति प्रदान गर्न पन्छाएको सन्दर्भमा==
आदरणीय प्रसाशक मित्र,
मैले ४ महिना अगाडि प्रवन्धकको अनुमतिका लागि आवेदन गरेकी थिए तर प्रवन्धकहरू धेरै छन् भन्ने वहानामा मलाई पन्छाइएको थियो। त्यसैबेला आवेदन गर्ने मध्येमा कसैलाई अनुमति दिने र कसैलाई अनुमति नदिने कार्य भएको थियो। अहिले फेरि केहि मित्रहरूले आवेदन गर्नु भएको रहेछ। मलाईपनि प्रबन्धक बन्ने इच्छा छ। सबै प्रबन्धक बन्न योग्य म किन अयोग्य? अरूको बेला भो मेरो किन पछि? प्रसाशक जीहरूलाई कारण खुलाइदिनुहुन अनुरोध छ। यदि तपाईंहरूको नजरमा [[User: सृजना]] विकिपिडियाको प्रबन्धक बन्न र विकिपिडिया सम्पादन गर्न नै अयोग्य छे भन्ने लागेमा अयोग्य र बेला नभएको उचित कारण सहित मेरो खाता बन्द पनि गर्न सक्नुहुनेछ। तपाईंहरू अधिकार प्राप्त व्यक्तिहरूले नेपाली विकिपिडियालाई फलाउनुहोस फुलाउनुहोस मेरो शुभ-कामना.....। यदि म अयोग्य होइन भने पुन आवेदन गर्न तयार छु। यस विषयमा प्रतिकृया दिनुहोला। धन्यवाद-[[User:सृजना|सृजना]] ([[User talk:सृजना|कुरा गर्ने]]) ०९:३३, १० जुन २०१४ (युटिसी(UTC))