"नेपालका विश्वविद्यालयहरूको सूची" का संशोधनहरू बिचको अन्तर

सा Nirmal Dulal द्वारा नेपालमा रहेका विश्वविद्यालयहरूको सूची पृष्ठलाई [[नेपालका विश्वविद्यालयहरूको सू...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा [[त्रिचन्द्र कलेज]]को स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको ब्यबस्था थिएन जब सम्म नेपालमा [[त्रिभुवन विश्वविद्यालय]]को स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात नेपालमा [[महेन्द्र संस्कृत विश्वविद्यालय]]को स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा [[काठमाडौं विश्वविद्यालय]]को स्थापना भयो । त्यसपछी क्रमश: [[पूर्वाञ्चल विश्वविद्यालय]] र [[पोखरा विश्वविद्यालय]]को स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले बिध्यार्थीहरुलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् ।
 
 
नेपालमा रहेका विश्वविद्यालयहरूको सूची निम्नानुसार रहेको छ :-
 
====नेपालमा रहेका विश्वविद्यालयहरूको सूची====
पङ्क्ति ४३:
|-
| ७
|[[मध्यपश्चिममध्यपश्चिमाञ्चल विश्वविद्यालय]]
| [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]
|
|
|-
| ८
|[[सुदूर पश्चिमसुदूरपश्चिम विश्वविद्यालय]]
|
|