"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
* [https://ne.wikipedia.org/wiki/श्रेणी:अर्को_लेखमा_मिलाइनुपर्ने_लेखहरू अर्को लेखमा मिलाइनुपर्ने लेखहरू श्रेणी]मा भएका लेखहरूकोविरुद्धमा एक महिनासम्म पनि कुनै दावी विरोध नआएमा कार्यान्वयनमा ल्याइने छ । विवाद भएमा चौतारीमा छलफल गरी निर्णय गरिने छ ।
 
==लेख लेख्नका लागि विषयवस्तु (Notability Guidelines)==
* विकिपीडियामा लेखिने लेखको शीर्षक महत्वपूर्ण विषय हुनुपर्छ।
* त्यस्तो शीर्षकको लेख पढ्दा सकेसम्म धेरै मानिसले ज्ञान वा महत्वपूर्ण जानकारी पाउने किसिमको हुनुपर्छ।