"पिनास" का संशोधनहरू बिचको अन्तर

सा Removing links to spamming site blogspot.com
सा वेवसाइट blogspot.com को लिङ्क हटाउँदै
पङ्क्ति ७:
नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई 'वायुविवर' अथवा साइनस (sinus) भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई [[रूघा]] तथा [[एलर्जी]] हुन्छ [[साइनस]]मा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँ[[ब्याक्टेरिया]] एवं [[विषाणु|भाइरस]] विकसित हुन सक्छ र अन्ततोगत्त्वा '''पिनास''' हुन सक्छ।
 
साइनोसाइटिस भनेको साइनस(:en:Sinus|Sinus) हरूको इन्फ्लामेसन हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरूहुन् जो ससाना प्वालहरू ओस्टियमको माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरू चार प्रकारका हुन्छन्। फ्रन्टल साइनस(निधारमा), म्याक्जिलरी साइनस(दुवैतिर गालाको भित्र), इथमोइडल साइनस(आँखाहरूको बीचमा), स्फेनोइडलसाइनस( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरूलाईसमग्रमा पारानेजल साइनसेस पनि भनिन्छ<ref name=myhealth>http://myhealthynepal.blogspot.com/2011/03/blog-post_12.html</ref>।भनिन्छ।
 
पिनासले जाडो मौसममा धेरै दुःख दिन्छ। रुघाखोकी लाग्दा केही पनि नभएकोभनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलो-धूवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका नाकका एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका कारण हुनसकछन्
"https://ne.wikipedia.org/wiki/पिनास" बाट अनुप्रेषित