"रातो सागर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
[[File:Day Pass down the Red Sea.ogv|thumb|300px|This video over the south-eastern [[Mediterranean Sea]] and down the coastline of the Red Sea was taken by the crew of Expedition 29 on board the [[International Space Station]].]]
 
रातो सागर (अंग्रेजी: red sea) हिन्द महासागरमा नुनिलो पानीको एउटा खाडी अथवा ताल हो। यो [[अफ्रीका]] अनि [[एशिया]] महादेशको मध्यमा स्थित छ। यो सागरको सिमाना दक्षिणमा बेबल मंदेब अनि अदेनको खाडीसँग छ। उत्तरमा सिनै पेनिन्सुला (Sinai Peninsula), अकाबाको खाडी र स्वेजको खाडी (स्वेज नहरको नेतृत्व गर्ने) छ।
 
रातो सागरको सतहको क्षेत्रफल अनुमानतः ४३८,००० किमी² (१६९,१०० मी²) छ। यस्को लम्बाई लगभग २२५० किमी (१३९८ मी) छ र धेरै फराकिलो भएको ठाउँको चौडाई ३५५ कि.मी. (२२०.६ मी) छ। यस्को अधिकतम गहिराई २२११ मी (७२५५ फीट) मध्यमा छ, र यसको औसत गहिराई ४९० मी (१,६०८ फीट) छ।
[[category:समुन्द्रताल]]
"https://ne.wikipedia.org/wiki/रातो_सागर" बाट अनुप्रेषित