"छठ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Chhath}}
सा Removing links to spamming site facebook.com
पङ्क्ति ५९:
'''छठकोचौथो दिन-कार्तिक शुक्ल सप्तमी'''
 
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन्। विहानीमा सूर्यको न्यानो किरणसंगै ब्रतालुहरूले अंजुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन्। त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत तोड्दछन्।<ref>{{cite web|url=http://www.ekantipur.com/np/2068/7/15/full-story/337744.html|title=बिछट्टको छठ पर्व - धीरेन्द्र प्रेमर्षि | publisher='''कान्तिपुर'''}}</ref><ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
==स्रोत==
<references/>
"https://ne.wikipedia.org/wiki/छठ" बाट अनुप्रेषित