"छारे रोग" का संशोधनहरू बिचको अन्तर

370755द्वारा पुनरावलोकन 113.199.130.237 (वार्तालाप) खारेज गर्नुहोस : erasing without reason.
पङ्क्ति ६:
== रोगको लक्षण ==
छारे रोग एक दिमागी दौरा हो यदी यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ। उत्तानो परि सके पछि हात खुट्टा छटपाउँछ। केही बेर हात खुट्टा छटपटाएर मुखबाट राल छोडेर करिब आधा घण्टा सम्म रोगी वेहोस हुन्छ। यो समयमा रोगीलाई छोयो भने अरुलाई सर्न सक्छ भन्ने जन विस्वास पनि रहेको छ। करिब आधा घण्टा पछि रोगीलाई होस आउँछ।
=
== रोगीले ध्यान दिनु पर्ने कुराहरू ==
 
मिरगी अथवा छारे रोग भएको व्याक्तिले निम्न कुरामा ध्यान दिन आवश्यक देखिन्छ।
* जात्रा तथा मेलामा जाने काम न गर्ने। यदी गए पनि एक्लै न जाने।
* राति अनिदो न रहने यदी अनिदो रहियो भने विहानको मिरमिरे घाम अगावै सुत्ने कोसिस गर्ने।
* रातो कपडा लगाय रंगी बिरंगी वस्तुलाई न हेर्ने।
* नदी तथा धेरै पानी भएको ठाउँमा न जाने यदी जानै परेछ भने ऩदी तर्दा (नाउमा र जंघारमा) आँखा चिम्लेर कसैको सहरा लिने।
== रोगीलाई होसमा ल्याउन सकिने केही तरिकाहरू ==
छारे रोगको रोगी उत्तानो परिसके पछि उसलाई छालाको जुता, कमर पेटी आदी सुँघाउदा छिटो होस् फर्किने अनुमान गरिएको छ। त्यसैले जति सक्दो चाँडै जुत्ता अथवा अन्य छाला निर्मित वस्तु सुँघाउने कोसिस गर्नु पर्छ। रोगीलाई छिटै भिड भाड अथवा पानी भएको क्षेत्रबाट टाढा लैजाने कोसिस गर्नु पर्छ। रोगीलाई छिटो होसमा ल्याउन रोगी मुख, टाउको, हात खुट्टामा पानीले भिजाइ दिनु पर्छ।
"https://ne.wikipedia.org/wiki/छारे_रोग" बाट अनुप्रेषित