"जिरेल भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''जिरेल भाषा'' नेपालमा बोल्ने एक जातिय भाषा हो। यो भाषा प्राय [[दोलखा जिल्ला]]को जिरीमा बस्ने एक जातिले बोल्ने गर्दछन्। जिरेल जातिका मान्छेहरुको उत्पति दोलखाको [[जिरी]] गा.बि.सको वडा नं ३ स्थित सिक्रि खोलाबाट उत्पति भएको हो। अहिले यो जातिको संख्या लगभग ६२७० पुगेको अनुमान गरिएको16214२पुगेको छ। जिरेल जातिको उद्गम थलो जिरी भए पनि अहिले [[रामेछाप जिल्ला|रामेछाप]], [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बु]], [[काठमाडौं]], [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]], [[चितवन जिल्ला|चितवन]], [[ललितपुर जिल्ला|ललितपुर]], [[भक्तपुर]] लगाएतका ठाउँमा पनि आफ्नो बस्ति बसाली सकेकोसकेका छन्। यो जातिले अरु जातिले जस्तै भिबिन्नबिभिन्न थरीका गरगहण र पहिरणहरु प्रयोग गर्दछन्। जस्तै:- [[बुलाकी]], [[तिलहरी]], [[मंगलशुत्र]], [[चाँदी]] अथाव [[सुन]]को बाला, दौरा, सुरुवाल, [[साडी]], [[चोलो]], [[लुकुनी]], [[ढाका टोपी]], [[गुन्यु]], [[चोलो]]ईत्यादि।ईत्यादि।यो जाति बिशेष गरि बुद्दा धर्म मान्दछन कोही कोही माऩिसले हिन्दु र इसाई धर्म पऩि मान्दछन|==हेर्नुहोस्==
==हेर्नुहोस्==
{{नेपालमा बोलिने भाषाहरू}}
 
"https://ne.wikipedia.org/wiki/जिरेल_भाषा" बाट अनुप्रेषित