"विश्व वातावरण दिवस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|World Environment Day}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
'''वातावरण दिवस'''एक अन्तराष्ट्रिय दिवस हो। ५ जुन १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
 
[[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]द्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । यसको शुरुवात [[सन् १९७२]] ई।मा [[५ जून]] देखि [[१६ जुन]] सम्म [[संयुक्त राष्ट्र महासभा]]द्वारा आयोजित [[विश्व वातावरण सम्मेलन]] बाट भयो । [[५ जुन]] [[सन् १९७३]] ई। कादिन पहिलो विश्व वातावरण दिवस मनाइयो ।मनाइन्छ।
‍‍‌‌
==इतिहास==
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
 
== संदर्भ श्रोत ==