"चित्रवन नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
|native_name = Chitrawan Municipality
|nickname =
|settlement_type = [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]
|motto =
<!-- images and maps -->
पङ्क्ति ६४:
|footnotes =
}}
मध्य नेपालको [[चितवन जिल्ला]]मा रहेको '''चित्रवन नगरपालिका''' द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक [[गुञ्जनगर]] गाबिसको वडा नम्बर ३ रहेको ठाँउलाई [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="new municipalities">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref>यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा [[सारदानगर]] र [[गुञ्जनगर]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
 
==जनसङ्ख्या==