"फ्लोरेन्स नाइटिङ्गेल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: thumb|right|फ्लोरेन्स नाइटिङ्गेल। '''फ्लोरेन्स ना...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[pictureimage:Florence Nightingale 1920 reproduction.jpg|thumb|right|फ्लोरेन्स नाइटिङ्गेल।]]
 
'''फ्लोरेन्स नाइटिङ्गेल''' (अंग्रेजी: ''Florence Nightingale'') (जन्म: १२ मे १८२०, मृत्यु: १३ अगस्त १९१०) लाई आधुनिक नर्सिङ आन्दोलन को जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेल लाई "द लेडी विद द ल्याम्प" (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ।