"जाँड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''जाँड''' अथवा ''छ्याङ'' अन्नलाई कुह्याएर बनाइएको नशा लाग्ने झोल पदार्थ हो।
नसाकालागी जाँड पिउने गरिन्छ। जाँड अर्ध तरल हुन्छ। जाँड कुनै पनि अन्नलाई कुवाएर बनाईने एक प्रकारको नसालु पदार्थ हो। जाँड बनाउनका लागि सुरुमा [[चामल]], [[गहुँ]], [[कोदो]], [[मकै]] आदी अन्नलाई पकाईन्छ र मार्चा हाली चामलको बोरामा तिन दिन सम्म कपडाले छोपी कुवाईन्छ। कुवाए पछि एक प्रकारको रस निस्कन्छ र सोहि रसलाई छ्याङ अथाव जाँडको रुपमा सेवन गरिन्छ।
==हेर्नुहोस==
[[बियर]] {{*}} [[रक्सी]] {{*}} [[गिलमिरी]] {{*}} [[वाईन]] {{*}} [[रोलस्टेक]]
 
"https://ne.wikipedia.org/wiki/जाँड" बाट अनुप्रेषित