"पासाङ ल्हामु शेर्पा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:पासाङ ल्हामु.jpg|thumb|250px|राष्ट्रिय बिभूती पासाङ ल्हामु शेर्पा]]
'''पासाङ ल्हामु शेर्पा''' [[सगरमाथा]] चढ्ने प्रथम नेपाली महिला हुन् । उनले अप्रील२०५० २२,साल १९९३बैशाख मा१० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन् । त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकि थिईन् । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसंग फर्कदै गर्दा उनको मृत्यु भयो ।
 
सगरमाथा चढ्नु भन्दा पहिले उनले [[मोन्ट ब्लाङ्क]], [[चो यू]] तथा अन्य हिमालहरू चढिसकेकी थिईन् । उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भएको थियो । पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकि थिइन । दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९ मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकि हुन् । सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन ।